निर्वाचन आयोगको निर्णयविरुद्ध एमाले अदालत जाने

नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेले कानुनी उपचार खोज्ने भएको छ। बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको...

सम्बन्धित सामग्री

जसपाबारे निर्वाचन आयोगको निर्णय : नेकपाको फोटोकपी !

निर्वाचन आयोगले आइतबार जनता समाजवादी पार्टी (जसपा) को विवादबारे गरेको फैसलाप्रति सो पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कटाक्ष  गरे– ‘यो त वादी र प्रतिवादी दुबै दोषी हुन्, मिलेर बस्नु भनेजस्तै भयो ।’मंगलबार माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आयोगको निर्णय क्षमता र स्वच्छ भूमिकामाथि प्रश्न उठाए । उनले निर्वाचन आयोग  सरकारको कठपुतली भएको आरोप लगाए ।आयोगको निर्णय निष्पक्ष नभएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालत जाने तयारी ग