बागमती प्रदेश सरकारले प्रदेश सरकार गठन भएयता सम्पादन गरेका कामको श्वेतपत्र जारी गर्ने भएको छ ।
प्रदेश सरकार गठन भएको चार वर्ष पुग्नैलाग्दा विगतका सरकारले गरेका कामको अध्ययन गरेर गठबन्धन सरकारले श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेशको बिहीबार यहाँ बसेको मन्त्रिपरिषद् बैठकले चार वर्षको अवधिमा प्रदेश सरकारले सम्पादन गरेका कामको श्वेतपत्र जारी गर्ने न...