२० भदौ, काठमाडौं । एसियाली खेलकुदको तयारीमा रहेका नेपाली राष्ट्रिय टेबल टेनिस खेलाडीहरु यतिबेला एसियन च्याम्पियनसिप खेल्न दक्षिण कोरियामा छन् । एक महिनासम्म भारतमा बसेर तयारी गरेका टेबल टेनिस खेलाडीहरु भारतबाट फर्के लगत्तै दक्षिण कोरिया गएका हुन्, । त्यहाँ उनीहरुले आउँदो आइतबारसम्म हुने प्रतियोगिता खेल्ने छन् । एसियाली खेलकुदमा नेपालका तर्फबाट खेल्ने नबिता श्रेष्ठ बाहेकका […]