बैङ्किङ कसुर र सहकारी ठगीको मुद्दामा मिलापत्रको लागि बाटो खुला भएको छ। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत महान्यायाधिवक्ता रमेश बडालले पीडितलाई रकम फिर्ता गरेर मिलापत्र गर्न सकिने जानकारी दिनुभएको हो।
बचतकर्ताको रकम घोटला प्रकरणमा परेको खोटाङस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको मुद्दा मिलापत्र भएको छ । सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्ताको रकम फिर्ता दिएपछि बचतकर्ता (जाहेरवाला) र सञ्चालक समिति (प्रतिवादी)बीच बुधबार जिल्ला अदालत कार्यालयमा मिलापत्र भएको हो ।सञ्चालक समितिले बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ जनालाई अदालतमा बचत रकम फिर्ता दिएको...
लालुपाते बहुउद्देश्यीय सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम अपचलन गरी बचत डुबेको भन्दै परेको उजुरीमा मिलापत्र भएको छ । अदालतमा बचतकर्ताहरूलाई सहकारीले रकम फिर्ता गरेको भनी कागजात गरेपछि बुधबार मुद्दा मिलापत्र भएको हो ।
कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध परेको उजुरी फिर्ता भएको छ । बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा सोमबार उजुरी दिएका थिए । तर, आज आफूहरूबीच मिलापत्र भएको भन्दै बोहराले उक्त उजुरी फिर्ता लिएको जिल्ला प्रहरी कार्यालय […]