महिला हक्कीमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद महिला हक्कीमा स्वर्ण पदक जितेको छ । पोखरास्थित गण्डकी बोर्डिङ स्कुलको मैदानमा बुधबार भएको फाइनल गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाईब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सितामाया बलले गोल गरे । निर्धारित समय १–१ को बराबरीमा […]

सम्बन्धित सामग्री

चोटको चपेटामा डिफेन्डिङ च्याम्पियन आर्मी

२५ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन आर्मीको महिला टिम यसपटक कमजोर देखिएको छ । चीर प्रतिद्वन्द्वी नेपाल पुलिस र एपीएफ क्लब दुवै सँगको खेल हारेको आर्मी पुरानो लयमा छैन । छैटौं संस्करणमा पुलिसलाई सोझो सेटमा हराएको आर्मी सातौं संस्करणको आफ्नो दोस्रो खेलमा उहि पुलिससँग ३–० को […]

मेयर कप भलिबलमा आर्मी र पुलिस च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले ललितपुरमा भएको मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मी पुरुषमा तथा पुलिस महिलामा च्याम्पियन बनेको हो । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को रोमाञ्चक र […]

जिम्न्यास्टिकमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिम्न्याष्टिकमा कुल २९ पदक सहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आठौं महिला राष्ट्रिय जिम्न्याष्टिक तथा २०औं पुरुष राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता समेत रहेको नवौंमा आर्मीले १४ स्वर्ण, ५ रजत र १० वटा कास्य पदक सहित कुल २९ पदकका साथ च्याम्पियन बनेको हो । बागमती प्रदेशले […]

जुडोमा आर्मी च्याम्पियन

आर्मीले सर्वाधिक ९ स्वर्ण जित्दै टिम च्याम्पियन भएको हो। आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ र पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते। टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको छ।...

महिला बास्केटबलमा त्रिभुवन आर्मी च्याम्पियन, वाग्मती प्रदेशलाई रजत पदक

दमौली : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ। तनहुँको व्यास नगरपालिका-१ निर्मल माविमा बुधवार सम्पन्न फाइनल खेलमा वाग्मती प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब बास्केटबलमा च्याम्पियन बनेको हो। त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई ४५-३० अङ्कले पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक भएको खेलमा आर्मी र…

आर्मीको महिला भलिबल टोली पहिलोपटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोली क्लब भलिबलको इतिहासमा पहिलोपटक च्याम्पियन बनेको छ । शनिबार छैटौं संस्करणको आरबिबी एनभिए क्लब लिग भलिबल अन्तरगत महिलातर्फको राउन्ड रोविन लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

त्रिभुवन आर्मी क्लब फेन्सिङ्गमा च्याम्पियन

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ । सेनाले ६ स्वर्ण, २ रजत र ६ कास्य पदकका साथ टिम च्याम्पियन बनेको हो । दोश्रो एपिएफ रह्यो । एपिएफले ३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त ग¥यो । तेश्रो स्थानमा रहेको बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ३ कास्य प्राप्त ग¥यो ।  बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको महिला फ्वाईल तर्फ एपिएफकी मन्दिरा थापाले स्व

हेल्प नेपाललाई हराउँदै आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले फाइनलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा आर्मीले टिप टप हेल्प नेपाललाई २५-१८, २४-२६, […]

राष्ट्रिय महिला लिगको अन्तिम दुई खेल आज, च्याम्पियन एपीएफ र आर्मी भिड्दै

७ फागुन, काठमाडौं । राष्ट्रिय महिला लिगको अन्तिम दुई खेल आज हुँदैछ । ७ टिम सहभागी लिगमा च्याम्पियन टोलीको टुङ्गो लागिसकेको छ । यस्तै केही टोलीको पोजिसन समेत टुङ्गो लागेको छ । विभागीय टोली एपीएफले दुई खेल अगावै उपाधि पक्का गरिसकेको थियो । यस्तै अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो हुने पक्का भइसकेको […]