म्याड्रिड । स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने मुभ-३ योजना सन् २०२५ को सुरुदेखि पुनः लागू गर्ने निर्णय गरेको छ। यो योजना वर्षभरि लागू हुनेछ। यस अनुसार, विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाएमा व्यक्तिले सात हजार युरोसम्म पाउनेछन्। व्यावसायिक गाडीको हकमा यो रकम नौ युरोसम्म हुनेछ। यस योजनाले गाडी किन्नेहरूलाई १५ प्रतिशत […]
काठमाडौं- काठमाडौं उपत्यकाको वायु प्रदुषण एक सातादेखि उच्च रहेको छ । प्रदूषण बढ्दा भिजिबिलिटी पनि घटेको छ, जसका कारण हवाई उडानमा पनि समस्या आइरहेको छ । आइतबारदेखि निकै अस्वस्थकर भएको काठमाडौंको वायुको गुणस्तर केही स्थानमा खतराको तहमा पुगिसकेको छ । बुधवार काठमाडौं विश्वको प्रदुषित सहरमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुँवा उडे जस्तो देखिएको छ […]
साहित्यिक पत्रकार संघले ४४ औं कथा दिवसको अवसरमा आज डालो रेस्टुरेन्ट, अनामनगरमा ूमैनाली कथा सम्मान(२०८१ू समर्पण गर्नुका साथै लघुकथा वाचन कार्यक्रमको आयोजना गर्यो।
KATHMANDU: President Ramchandra Paudel has called on Radio Nepal, transformed into Public Service Broadcasting this year, to become ‘voice of voiceless’ and active in the path of institutionalizing federal democratic republic system adopted by the country. In a message of best wishes today on the 75th anniversary of the Radio Nepal, President Paudel asked the […]
अहिले देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिए।