फेस्टिभल रिजिल : नेपालमा आजबाट प्रदर्शनमा आयो अमिरको 'लालसिंह चड्डा' र अक्षयको 'रक्षाबन्धन'

काठमाडौं: आजबाट नेपाली सिनेमाहलमा दुई बलिउड फिल्म प्रदर्शनमा आएका छन्। आमिर खानको ‘लाल सिंह चड्डा’ र अक्षयकुमारको ‘रक्षाबन्धन’ बक्सअफिसमा भिड्दैछन्। बहुप्रतिक्षित फिल्म ‘लालसिंह चड्डा’ लाई नेपालमा अहिलेसम्मकै मंहगो रकममा भित्र्याइएको छ। यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गुम्पस’ को हिन्दी रिमेक हो। आमिर खान प्रोडक्सन र भायकम-१८ ब्यानरमा निर्माण भएको फिल्ममा…