काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्तालाई आह्वान गरेका छन्।बिहीवार काठमाडौँमा याडिया जी–६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन्। उनले सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेशन राखे पनि अहिलेसम्म आइसक्दा विद्युत् प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न ठाउँमा करिब ४ सय वटा फास्ट चार्जिङ स्टेशन राखिएको बताए।उनले एकै ठाउँमा चार्जिङ स्