अछाम निर्वाचन परिणामः ५ कांग्रेस, ३ एमाले र २ माओवादी केन्द्र

- टेकराज भण्डारी अछाम, १९ असार । अछामका १० वटै तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले २ नगरपालिका सहित ५, एमाले २ नगरपालिका सहित ३ तहमा र माओवादी ...

सम्बन्धित सामग्री

भीम रावलले पाएनन् टिकट !

काठमाडौं । नेकपा (एमाले) नेता नेता भीम रावलले अगामी निर्वाचनका लागि टिकट नपाउने भएका छन् । १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावलले अछाम-१ मा एमालेबाट प्रतिनिधि सभातर्फको टिकट नपाउने भएका हुन् । रावलको निर्वाचन क्षेत्रमा झपट बोहरालाई टिकट दिइने भएको छ । बोहरा नेकपाको एकता बदर भएपछी नेकपा (माओवादी केन्द्र)बाट एमाले प्रवेश […]

भीम रावलले टिकट पाएनन्, झपट बोहोरा एमालेको उम्मेदवार

२१ असोज, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् । एमाले स्रोतका अनुसार, अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ । ‘झपट बोहोराको नाम टुंगिएको छ, अब यही नाम अन्तिम होला’, स्रोतले भन्यो । नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् । अध्यक्ष केपी शर्मा […]

अछामका पालिका प्रमुखमा कांग्रेस र वडामा एमाले अगाडि

अछाम– अछामका ८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको  छ । पञ्चदेवल नगरपालिकाको मतगणना भने जारी रहेको छ ।  अहिलेसम्म ५ ओटा स्थानीय तहमा नेपाली कांग्रेस विजयी बनेको छ । दुई स्थानीय तहमा नेकपा एमाले र एक स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजय भएको छ ।  एमालेले मंगलसैन नगरपालिकाको प्रमुख र उपप्रमुखमा, तुर्माखाँद गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा […]

अछाम जिल्लाको ७ स्थानीय तहको मतपरिणम सार्वजनिक

अछाम – अछाम जिल्लाको ७ स्थानीय तहको मतपरिणाम आएकाे छ जसमा ५ वटा स्थानीय तहमा नेपाली कांग्रेसले जितेको छ भने १ स्थानीय तहमा नेकपा एमाले तथा १ स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।  जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका बान्नीगढी जयगढ गाउँपालिका ,रामारोशन गाउँपालिका र चौरपाटी गाउँपालिका प्रमुखमा नेपाली कांगेस विजयी भएको छ । ढकारी गाउँपालिकामा नेपाली का‌ंग्रेसका प्रकास बहादुर साउद, कमलबजारनगरपालिकामा यज्ञ प्रसाद ढकाल, रामारोशन गाउँपालिकामा मान ब...

अछाममा कुन दलको अवस्था कस्तो? निर्वाचनकाे आन्तरिक तयारीमा दलहरू

अछाम । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचनका लागि अछाममा राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् । अछाममा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका दलहरू निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका हुन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार अछाममा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा […]

माओवादीले सोध्यो प्रदेशसभा सदस्य बोहोरालाई २४ घण्टे स्पष्टीकरण

नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट माओवादी केन्द्रको तर्फबाट निर्वाचित बोहोरालाई माओवादीले बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको हो ।माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले माओवाद...

एमालेमा सक्रिय झपट बोहोरालाई माओवादीको स्पष्टीकरण

धनगढी :  अछाम निर्वाचन क्षेत्र नम्बर १ 'ख' बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य झपट बहादुर बोहोरालाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ। माओवादी केन्द्रबाट चुनाव जितेका बोहरा नेकपा एमालेमा सक्रिय भएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो। माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका बताए। पत्रमा अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थमा रहने भनेपछि

गगन थापाको दाबी : काङ्ग्रेससँग डराएर कम्युनिष्टले पार्टी एकता गरे

अछाम : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिष्टहरुले काङ्ग्रेससँग डराएर पार्टी एकता गरेको बताएका छन्। जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेता थापाले काङ्ग्रेस बलियो पार्टी भएका कारण मात्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्र डराएर एकता गरेको बताए। काङ्ग्रेस जनताक...