पाल्पा । पाल्पाको प्रसिद्ध ऐतिहासिक भैरवनाथ मन्दिरमा भैरवलाई मानो र पाथीको रोट चढाउने पुरानो परम्परा छ । पहिले भक्तजनले घरबाटै रोट बनाएर मन्दिरमा चढाउने गरेकोमा पछिल्लो समय मन्दिर आसपासमा फस्टाएको रोट व्यवसायले भक्तजनलाई सहज भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मा अवस्थित ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको धार्मिक पर्यटकीय गन्तव्य भैरवस्थान मन्दिरमा भक्तजनको आगमन बढेसँगै […]