शैलुङ कन्स्ट्रक्सनको बेइमानी : स्थानीयको घरभित्र नालीको पानी

भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म जाने १६ किलोमिटर सडक बनाउने भन्दै सरकारले ठेक्का दिएको करिब आठ वर्ष हुन लाग्यो । उक्त सडक स्तरोन्नतिका लागि शैलुङ कन्स्ट्रक्सन र अर्को ठेकेदार कम्पनी एआईपीएल जेभीले २०७१ साल जेठ २२ गते जिम्मा पाएको थियो । तर, ठेकेदार कम्पनीले समयमा काम नसक्दा स्थानीयहरुले पाउने दुःख भने बढिरहेको छ ।चाँ...

सम्बन्धित सामग्री

सबै स्थानीय तहमा हेलिप्याड

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष भित्र सबै स्थानीत तहमा हेलिप्याड निर्माण कार्य सक्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले देशका सबै ७५३ स्थानीत तहमा हेलिप्याड बनाउन बजेट विनियोजन गरेको जानकारी दिए।

Dekhapadhi

पाल्पाका स्थानीय तहलाई अक्सिजनयुक्त शय्या बनाउन भ्याइनभ्याइ

पाल्पा : कोरोना (कोभिड-१९) महामारी फैलँदै गएपछि पाल्पास्थित स्थानीय तहका अधिकारीहरू अक्सिजनयुक्त शय्या बनाउन व्यस्त भएका छन्‌।जिल्लामा केही दिनयता कोरोना संक्रमित संख्या ह्वात्तै बढेको छ। मानवीय हताहती पनि बढिरहेको छ।अधिकांश संक्रमित होम आइसोलेसनमा छन्। गम्भीर प्रकृतिका बिरामी अस्पतालमा भर्ना भइ उपचाररत छन्। जिल्ला भित्रका अस्पतालमा शय्या र अक्सिजन अभाव हुन थालेको छ।जिल्लामा सरकार मातहतको पाल्पा अस्पताल तथा दुईवटा निजी अस्पताल (युनाइटेड मिसन अस्प

थाहा खबर

डोल्पामा दैनिक थपिँदै कोरोना संक्रमित, स्थानीय सरकारको छैन तयारी

डोल्पा : हिमाली जिल्ला डोल्पामा पनि कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। नेपालगञ्ज, काठमाडौं, सुर्खेतलगायतका जिल्लाबाट हवाई तथा सडकमार्गबाट सर्वसाधरण भित्रिएसँगै संक्रमणदर पनि फैलँदै गएको हो।शनिवार हवाई जहाजबाट जुफाल झरेका ४२ जनाको एन्टिजिन परीक्षण गर्दा चारजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय डोल्पा निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए। यससँगै संक्रमितको संख्या १४ जना पुगेको छ। जसमध्ये पुरुष नौ र महिला पाँचजना रहेको शाहीले बताए। तीमध्ये १२ जना होम आइसोलेसनमा

थाहा खबर

लाप्राकको एकीकृत नमुना बस्ती स्थानीय सरकारलाई हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखामा निर्माण गरेको बस्ती समुदायलाई हस्तान्तरण गरेको छ ।एनआरएनएले धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माण गरेको नमुना बस्ती बिहीबार गाउँपालिकालाई हस्तान्तरण गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र सांसद हरिराज अधिकारीको उपस्थितिमा संघका अध्यक्ष कुमार पन्तले गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङलाई घरको प्रतिकात्मक साँचो हस्तान्तरण गरे ।भूकम्प प्रभावित […]

कारोबार दैनिक

डिशहोममा मधेस प्लस च्यानल, स्थानीय भाषाका कार्यक्रम र टेलिश्रृखंला प्रशारण हुने

डिशहोमले मनोरञ्जनले भरिएको मधेस प्लस च्यानल संचालनमा ल्याएको छ ।  डिशहोमको च्यानल नं. ११९ मा यो च्यानल प्रशारण भईरहेको छ ।  नेपालमा नै पहिलो पटक भोजपुरी चलचित्र, गीत, मैथली, थारु, लगायतका मधेस क्षेत्रमा प्रचलनमा रहेका विभिन्न भाषा भाषिका गीत संगीत, टेलिचलचित्र तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरुलाई प्राथमिकताका साथ प्रशारण गर्ने तयारी च्यानलले गरिरहेको छ ।  मधेस प्लस च्यानलमा हरेक शुक्रवार राती ८ बजे मैथली भाषाको समसामयिक, सामाजिक टेलिश्रृखंला मिथिलाञ्चली प्रशारण भइरहेको छ ।  मधेस प्लस च्...

Lokaantar

सल्यान : गाउँमा बिजुली पुगेकाे खुसीमा साेरठी र टप्पासहित नाचे स्थानीय

सल्यान – दाङसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक बिजुली बत्ती बलेको छ । उज्यालो कालीमाटी गाउँपालिका अभियान सञ्चालन गरेको गाउँपालिकाले आफ्नै लगानीमा बिजुली बलेको हो ।  सल्यानको  कालीमाटी गाउँपालिका ३ काे रामपुरमा गाउँपालिका अध्यक्ष दानबहादुर केसी र उपाध्यक्ष सनशिलता ओली डिसीले संयुक्त रूपमा विद्युतको उद्घाटन गर्नुभयो । एक करोड ३८ लाख रुपैयाँको लागतमा आर्थिक वर्ष २०७६/०७७ को बजेटअन्तर्गत कालीमाटीमा विद्युत् विस्तार भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर...

दुई स्थानीय तहमा हरियाली पार्क

नेपाल समाचारपत्र, म्याग्दी । हिमाली जिल्ला म्याग्दीको दुई ठाउँमा हरियाली पार्क निर्माण भएको छ । पछिल्लो समय बढ्दो शहरी कोलाहलबाट मुक्त हुन तथा धूलो–धुँवाबाट बच्नका लागि इन्द्रेणी अर्थात् हरियाली पार्क निर्माण भएका हुन् । वायु तथा ध्वनी प्रदूषणबाट बच्नुका साथै स्वस्थ जीवनयापन जिउनेतर्फ मानवलाई आकर्षित गर्न हरियाली पार्क निर्माणको अवधारणा अगाडि बढाइएको हो । गण्डकी […]

कर्णालीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले पाएनन् कोरोना जोखिम भत्ता

कर्णालीका ७९ वटा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता पाएका छैनन् । स्थानीय तहलाई संघीय स्वास्थ्य इकाइले हेर्ने भएका कारणले कोरोना जोखिम भत्ता अझै पाउन सकेका छैनन्

Shilapatra