नेपाल टेलिकमले १९ वैशाख (आज) मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस२०७९ को अवसरमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर उपलब्ध गराउने भएको छ ।कम्पनीका ग्राहकका लागि नेपाल टेलिकमले अनलिमिटेड डेटा र भ्वाइससहितको कम्बो प्याक, डेटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर १८ देखि २४ वैशाखसम्म उपलब्ध […]