काठमाडौँ – पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनामा मृत्यु भएकाहरुको शव खोंचबाट निकाल्न कठिन भएको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार शव खोचमा धेरै तल फसेकोले निकाल्न समस्या भएको हो। ’३१ वटा शव निकालेर अस्पताल पुर्याइसकेका छौँ। ३३ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रयास भइरहेको छ,’ उनले भने, ‘खोंचमा धेरै तल शव भएकोले […]