काठमाडौं: नेकपा एमालेमा देखिएको विवाद मिलाउन दोस्रो तहका नेताहरुबीच बालुवाटारमा वार्ता भएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
सहमतिका विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै सहमति भने नभएको स्रोतले बतायो। 'निकै सकारात्मक छलफल भएको छ।…