ताप्लेजुङ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छोडेर जानेभन्दा आउने धेरै भएकाले एमाले मजबुत बन्दै गएको दाबी गरेका छन् । सिरिजंगा ३ आम्बेगुदिनमा आयोजित सभालाई आज (शुक्रबार) सम्बोधन गर्दै नेम्वाङले एमालेको जनलहर देखेर आत्तिएकाहरुले गठबन्धन बनाएको तर निर्वाचनपछि आफैँ शिथिल हुने ठोकुवा गरे । ‘हेरिरहनु होला हाम्रो जनलहर देखेर बनाएको गठबन्धन निर्वाचनपछि आफैँ शिथिल हुन्छ,’ […]