काठमाडौं । एक्सपल्स राइडर्स नेपाल क्लबले ‘राइड टू मध्यबिन्दु’ आयोजना गर्ने भएको छ । राइडर्स नेपालले सडक सुरक्षा तथा आन्तरिक पर्यटन पबद्र्धन गर्ने मुख्य उद्देश्यले उक्त राइड आयोजना गर्न लागेको हो । राइड टू मध्यबिन्दु फागुन २० गतेदेखि २२ गतेसम्म आयोजना हुने क्लबले जनाएको छ । राइडरहरूले नवलपुरको मध्यबिन्दु नगरपालिकाबाट चितवन सौराहा, हेटौंडा, कमवानपुरगढी हुँदै […]