सप्तरीका युवकले बनाए विजुलीबाट चल्ने मोटरसाइकल

१६ फागुन, सप्तरी । सप्तरीका एक युवकले विजुलीबाट चल्ने मोटरसाइकल बनाएका छन् । यो मोटरसाइकलले एक सय किलोमिटर यात्रा गर्दा दुई युनिटमात्र ऊर्जा खपत गर्ने दावी गरिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहका १९ वर्षका मौसमकुमार झाले निर्माण गरेको मोटरसाइकल अगाडि मात्र होइन, पछाडि पनि कुदाउन सकिन्छ । यो मोटरसाइकल बनाउन झालाई दुई साताको समय […]

सम्बन्धित सामग्री

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सप्तरी– सप्तरीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बलान बिहुल गाउँपालिका ४ वेल्हीका ५५ वर्षीय विशो मण्डल रहेका छन् । हुलाकी सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिआर ३२ वाई ६०५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  पोलमा ठोक्किएर दुर्घटना भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् […]

बूढानीलकण्ठमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं : बूढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। गएराति साढे ८ बजे बूढानीलकण्ठ नगरपालिका–८ गोल्फुटारमा ३ जना सवार बा ४४ प २४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक सप्तरीका १९ वर्षीय सोयतकुमार साहको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ।  साहको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा ९ बजे मृत्यु भएको हो। घाइते भएका १४ वर्षीय उमेश यादव र १८ वर्षीय अमन सिंहको शिक्षण अस्पतालमा उपच

काठमाण्डौको गोल्फुटारमा मोटरसाइकल दुर्घटना : एक जनाको ज्यान गयो

काठमाण्डौ - काठमाण्डौको बूढानीलकण्ठमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको  छ । हिजो बेलुका सवा ८ बजे बूढानीलकण्ठ नगरपालिका-८ गोल्फुटारमा बा ४४ प २४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक सप्तरीका १९ वर्षका सोयतकुमार साहको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा ९ बजे ज्यान गएको हो ।

सप्तरीमा दुई मोटरसाइकल एकआपसमा ठाेक्किँदा तीन जनाको मृत्यु

सप्तरी- हुलाकी राजमार्गअन्तर्गत राजगढ गाउँपालिका-५ मलेकपुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा शनिबार तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० […]

पुलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका–७ हैठी मानराजा हुँदै देउरी जाने भित्री सडक खण्डमा पर्ने पुलमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार अपरान्ह हैठी मानराजा हुँदै...

सप्तरीका राज कुमार शाहले जिते १० लाख

काठमाडौं । सप्तरीका राज कुमार शाहले ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना अन्तर्गत १० लाख जित्न सफल भएका छन् ।टीभीएसको चाडपर्व योजना अन्तर्गतको ‘टीभीएस ६ प्राइजको सर्प्राइज’ योजनामा सहभागि शाहले टीभीएस अपाचे आरटीआर १६० ४भी किन्नु अगाडि ७ हजार पहिले नै हात पारिसकेका थिए भने खरिद गर्ने क्रममा १० लाख परिणामको धनराशी हात पार्न सफल भएका हुन् ।६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी बिभिन्न आ

सप्तरीका राजकुमार बने  टिभीएस ६ प्राइजको सरप्राइज, बने १०लाख जित्ने पहिलो विजेता

दशैं तिहारलाई लक्षित गर्दै टिभिएसले ल्याएको 'टिभीएस ६ प्राइजको सर्प्राइज  ' योजना अन्तर्गत सप्तरीका राजकुमार शाहले १० लाख रुपैँया जितेका छन् । उनले टिभीएस अपाचे आरटीआर १६० ४भी  किन्नु अघि ७ हजार रुपैयाँ हात पारिसकेका थिए भने खरिद गर्ने क्रममा १० लाख परिणामको धनरासी पाएका छन् । ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुने गरी बिभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन् । यस योजना  भदौ १० बिहिबारबाट शुरू ...

बसलाई ओभरटेक गर्ने क्रममा सप्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

जनकपुरधाम– सप्तरीमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ७ का २८ वर्षीय बुद्ध सागर चौधरी र सिरहाको लहान नगरलालिका वडा नं. १७ का अन्दाजी २८ वर्षीय रामशंकर यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए। […]

पेट्रोलियम पदार्थ तस्करी गर्ने तीन जना नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ

राजविराज : सप्तरी प्रहरीले नेपाल-भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नेपाल-भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डललाई आज पक्राउ गरिएको हो। दुई मोटरसाइकल र

https://www.onlinekhabar.com/2020/05/861727

२५ वैशाख, सप्तरी । सप्तरीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कृष्णासावरण गाउँपालिका-३ का ३५ वर्षीय बिक्रम सरदार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी …