काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । रास्वपा सभापति लामिछाने ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा मुछिएको र त्यसको छानविन गर्न माग गर्दै उजुरी परेको हो । लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ ले उजुरी दिएका हुन् । उनले […]