कृषि विकास बैक लिमिटेडले क्रेडिट कार्ड शुरू गरेको छ ।
गत बैशाख महिनाबाट नै क्रेडिट कार्ड व्यवसायको शुरुवात गरिसकेको बैंकले जनाएको हो । हालसम्म यस बैकले ७८ वटा कार्डहरु जारी गरिसकेको छ ।
नेपालका सरकारीस्तरका बैकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको छ ।
कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिकहरु, यस बैकका पूर्व कर्मचारीहरु तथा बैकका कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस बैककले जारी गरेको क्रेडिट कार्डको सिमा न्यूनतम रु २५,००० देखि अधिकतम ...