५ साउन, काठमाडौं । शनिबार साँझ देशभरको विद्युत वितरण प्रणालीमा समस्या आएको छ । काठमाडौंसहित देशको अधिकांश ठाउँमा विद्युत प्रणालीमा समस्या आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार विराटनगर बाहेक अन्य …
तनहुँ, २१ असार । बन्दिपुरमा असार १६ गतेदेखि अविरल वर्षासँगै गएको पहिरोले गाउँपालिकाका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको छ । ४ दिनदेखि निरन्तर आएको वर्षाले विभिन्न स्थानमा बिजुलीका पोल ढलेको हुनाले संचारको माध्यम टुटेको हो । पहिरोबाट बन्दिपुरलाई पृथ्वी राजमार्गसँग जोड्ने डुम्रे–बन्दिपुर सडक खण्ड पुर्ण रुपमा क्षति भएको छ । एकतर्फी रुपबाट वैकल्पिक बाटो आजबाट […]
राजधानीमा ठूलो हुरीबतास चलेसँगै राजधानीमा बिद्युत अवरुद्ध बनेको छ । नेपाल विद्युत प्राधिकरणले हुरीबताससँगै राजधानीका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको जनाएको छ । हावाहुरीले कतिपय स्थानमा विद्युत पोल ढल्नुका साथै कतिपय स्थानको विद्युत भने सम्भावित क्षति नहोस् भनेर बन्द गरिएको बताइएको छ । राजधानीमा बिहीबार राति ९ करिब बजेदेखि हावाहुरी चल्न थालेको थियो भने जसका कारण जनजीवन प्रभावित हुन पुग्यो। करिब आधा घण्टा तीव्र बेगका साथ हुरी चलेको थियो भने अहिले केही कमी भएको छ । जल तथा
राजधानीमा बिहीबार राति ठूलो हुरीबतास चलेको छ भने जसका कारण अधिकांश स्थानको विद्युत सेवा अवरुद्ध बनेको छ । राति करिब ९ बजेदेखि एक घण्टा हावाहुरी चल्दा जनवजीवन प्रभावित बन्यो ।
हुरीका कारण सडकमा यात्रामा भएका तथा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति नै देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भइरहेको र उक्त प्रणाली उत्तरपूर्वतिर सर्ने क्रममा रहेको जनाउँदै सर्तक रहन अनुरोध गरेक...
बैतडी : दुई दिनदेखि मौसममा आएको परिवर्तनले बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी र हिमाली जिल्लाहरुमा यस वर्ष दोस्रोपटक भारी हिमपात भएको छ। यसअघि मंसिर अन्तिम साता पनि हिमपात भएको थियो।
बैतडी, दार्चुला, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लामा भारी हिमपात भएको हो। बैतडीको दशरथचन्द राजमार्गको मुस्याचौर, अनारखोली, खोडपे...