युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले दक्षिण यूक्रेनलाई आफ्नो नियन्त्रणमा लिन चाहेको बताएका छन्। उनले एक रुसी कमान्डरको टिप्पणी सही हो भन्नेतर्फ वक्तव्य जारी गरेका छन्। रुस यूक्रेनको दक्षिण क्षेत्रलाई नियन्त्रणमा लिएपछि मोल्दोभा लगायतका क्षेत्रमा पुग्न चाहन्छ। जेलेस्कीका अनुसार रुस अन्य देशमा पनि हमला गर्न चाहन्छ, युक्रेनमाथि रुसको हमला युद्धको सुरुवात मात्रै हो। ‘रुसका अधिकारीको वक्तव्यले […]