सरकार त हिजै छाड्या भए उपयुक्त हुन्थ्योः नारायणकाजी श्रेष्ठ

काठमाडौं, १० फागुन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार छाड्ने पत्र नलेखेकामा आश्चर्य व्यक्त गरेका छन् । प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ नेता श्रेष्ठले भने, “हाम्रो पार्टीले राष्ट्रिय सहमतिबिना र अवरोधका […]

सम्बन्धित सामग्री

चक्रपथ विस्तारमा दाता र सरकार दुवैको सक्रियता

लामो समयदेखि गति लिन नसकेको चक्रपथ दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज) विस्तारमा नेपाल सरकार र दाता राष्ट्र चीन दुवैले सक्रियता देखाएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सङले बिहीबार स्थलगत अवलोकन गरी चक्रपथ विस्तारमा देखिएका वाधा–अवरोधका बारेमा जानकारी लिएर हटाउन पहल गरे । तीन वर्षअघि सुरु भएको कामले गति […]

निर्वाचनको समिक्षा र सरकार गठनबारे छलफल गर्न गठबन्धनको बैठक सुरु

काठमाडौं, मंसिर १९ । नयाँ सरकार गठनबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरु भएको बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने जनाइएको छ । बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ ,देव गुरुङ ,रामचन्द्र […]

सरकार बनाउन देउवा–दाहाल छलफल

सरकार गठनबारे विभिन्न कोणबाट चर्चापरिचर्चा भइरहेका बेला शनिबार बिहान नेकपा माओवादी केन्द्रका नेताहरूले पनि यस विषयमा छलफल थालेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडेललगायत नेताह...

कांग्रेसले गठबन्धनको नाममा बलजफ्ती गर्‍यो : नारायणकाजी श्रेष्ठ

काठमाडौंं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तर बलजफ्ती गरेको आरोप लगाउँदै आफूहरुलाई यस्तो सधैँ स्वीकार्य नहुने चेतावनी दिनुभएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दामा सम्झौता हुन नसक्नेबारे माओवादीले पनि सोच्नु पर्ने उल्लेख गर्नुभएको छ । उहाँले गठबन्धन सरकार र भोट आफूहरूका लागि […]

एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने

काठमाडौं, फागुन १०। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने अडान लिएका छन् । माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायतका नेताहरूले तत्काल सरकारबाट […]

माओवादी र एकीकृत समाजवादीले तत्काल सरकार नछाड्ने

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने अडान लिएका छन् ।माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायतका नेताहरूले तत्काल सरकारबाट बाहिरिनुपर्ने माग गर्दै आएका छन् । सदनमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुपर्ने प्रस्ताव माओवादीको असहमतिका कारण सञ्चारमन

गठबन्धन दलको नभइ शीर्ष नेताको जस्तो देखियो : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सत्तारुढ गठबन्धन दलहरूको नभइ शीर्ष नेताहरुको जस्तो देखिएको टिप्पणी गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि र देउवा सरकार गठन भएयता संघर्षको बेलाका दलहरूको गठबन्धन शीर्षस्थ नेताहरुको गठबन्धनमा परिणत भएजस्तो देखिएको उनको भनाई छ ।'के सरकार बनेपछि निर्णय प्रक्रिया फराकिलो घेराबाट साँघुरो घेरामा सर्ने यस्तो स्थितिको पुनरावृत्ति हाम्रो नियति हो ? सच्चिऔं।' श्रेष्ठले ट्वीटरमा लेखेका छन्। पाँच दलीय गठबन

छिट्टै बहुमतको नयाँ सरकार बन्छ : नारायणकाजी श्रेष्ठ

गोरखा । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् ।  सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संसदबाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको जिकिर गरे । ‘अहिलेको सरकारले भोलि (सोमबार) विश्वासको मत प्राप्त गर्न सक्दैन’, उनले भने, ‘छिट्टै बहुमतको नयाँ सरकार बन्छ ।’प्रवक्ता श्रेष्ठले देशको अहिलेसम्म सामाजिक–आर्थिक रुप

केपी ओली फासिस्ट हुन् : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली फासीवाद तर्फ उन्मुख भएको आरोप लगाएका छन्। आज राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने 'केपी ओलीले फासीवादलाई बढावा दिँदैछन्। केपी ओली फासिस्ट हुन्।' ओलीले असंवैधानिक ढंगबाट संवैधानिक आयोगमा नियुक्त गरेको भन्दै श्रेष्ठले कामचलाउ ओली सरकार…