युवाहरूका लागि एकीकृत जीवन उपयोगी सीप विकास तालिम सम्पन्न

एभरेष्ट क्लब दैलेखले पावर परियोजनामार्फत पाँचदिने एकीकृत जीवन उपयोगी सीप विकाससम्बन्धी तालिम सञ्चालन गरेको

सम्बन्धित सामग्री

युवाहरुका लागि एकीकृत जीवन उपयोगी सीप विकास तालिम सम्पन्न

एभरेष्ट क्लव दैलेखले दैलेखले पावर परियोजनामार्फत पाँचदिने एकीकृत जीवन उपयोगी सीप विकाससम्बन्धी तालिम संचालन गरेको छ।  माघ २२ देखि २६ गते शुक्रबारसम्म संचालित तालिममा परियोजनाको कार्यक्षेत्र दैलेखको नारायण नगरपालिकाका ३० युवा...

सीप विकास तालिमबाट १४ जना लाभान्वित

जुम्ला । जुम्लाको तिला गाउँपालिका–१ मा एक महिने ढाका बुनाई सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । मंसिर २५ गतेदेखि सुरु भएको तालिम पुस २५ सकिएको हो । उद्योग तथा उपभोक्ता हित सरंक्षण

एक दिने सीप विकास तालिम सम्पन्न

बागीश्वरी कलेज र वागीश्वरी माविमा कार्यरत कर्मचारीहरूलाई एक दिने सीप विकास तालिम बिहीबार सम्पन्न भएको छ ।तालिममा स्रोत व्यक्तिहरूले दैनिक कार्य सम्पादनमा प्रयोग हुने विभिन्न सफ्टवेयरहरूका महत्वपूर्ण पक्षहरूबारे कर्मचारीहरूलाई जानकारी दिएका थिए ।तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सिकेर कहिल्यै पनि नसकिने विधि नै प्रविधि भएकाले कर्मचारीहरूले आफूलाई […]

अधिकार सम्पन्न तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकार सम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ललितपुरको भैंसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, भैंसेपाटीलाई पुनर्संरचना गरी अधिकारसम्पन्न संस्थाका रूपमा विकास गरिने बताए । प्रतिष्ठानमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले एक […]

अधिकार सम्पन्न तालिम प्रतिष्ठान बनाउने मन्त्रालयको तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले ललितपुरको भैंसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, भैंसेपाटीलाई पुनःसंरचना गरी अधिकारसम्पन्न संस्थाका रूपमा विकास गरिने बताउनुभयो । प्रतिष्ठानमा आयोजना गरिएको छलफल कार्यक्रममा […]

जितपुरसिमरा उपमहानगर : सीप विकास कार्यक्रममा व्यापक भ्रष्टाचार

बारा : प्रदेश २, सामाजिक विकास मन्त्रालय र जितपुरसिमरा उपमहानगरको साझेदारीमा सञ्चालनमा भएको व्यवसायिक तथा सीप विकास तालिम कार्यक्रममा ठूलो आर्थिक अनियमिता भएको पाइएको छ। प्रदेश २ सामाजिक विकास मन्त्रालयको १ करोड २१ लाख र जितपुरसिमराको ३१ लाख गरी १ करोड ५२ लाख बजेटको कार्यक्रम कागजी रुपमा सम्पन्न गरेर भुक्तानी लिने तयारी गरेपछि हिनामिना भएको पत्ता लागेको हो। वैशाख दोस्रो साता जितपुरसिमराको २४ वटै वडामा उद्घाटन भएर लकडाउनका कारण बन्द भएको तालिम लकडाउनकै बीच केही दिन सञ्चालन गरे