एमाले प्रतिनिधिसभा बैठकबाट बाहिरिए

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । अर्थमन्त्री जनार्दश शर्माले करको दायरा हेरफेरमा चलखेल गरेको आरोप लगाउँदै एमाले सांसद बैठकबाट बाहिरिएका हुन् ।

सम्बन्धित सामग्री

शुक्रबारको लागि तय प्रतिनिधिसभा बैठक स्थगित,आइतबार बस्ने

काठमाडौँ–शुक्रबारको लागि तय प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान कायम राख्ने बताएपछि शुक्रबारको लागि तय बैठक स्थगित भएको हो। दिउँसो ३ बजे बस्ने बैठक आइतबारसम्मको लागि स्थगित भएको हो। संसद सचिवालयले सूचना जारी गर्ने तयारी गरेको छ। आजकै लागि तय भएको राष्ट्रिय […]

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, ३० जेठ । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सांसदहरुले सार्वजनिक महत्वको प्रस्तावमाथिको धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो । एमाले सांसद विशाल भट्टराई लगायतका १५ सांसदले बजेटमाथिको छलफल स्थगन गरेर मलको विषयमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । सोही प्रस्तावमाथि सांसदहरुले धारणा राखिसकेपछि सभामुख […]

प्रतिनिधिसभा बैठक जारी (लाइभ)

काठमाडौँ – प्रतिनिधिसभा बैठक अहिले जारी छ । बिहीबार बिहान ११ बजे सुरु भएको संसद बैठकमा सरकारले पेश गरेको नीति कार्यक्रम र समसामयिक विषयमा सांसदहरुले धारणा राख्ने क्रम जारी छ।  सुरुमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक प्रतिपक्षी दलका नेता ओलीले […]

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसाे बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् । एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएकाे छ । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । आजकाे बैठकमा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथिकाे महाअभियाेग प्रस्तावमा छलफल हुने कार्यसूची छ ।

प्रतिनिधिसभा बैठक शुरु (लाइभ भिडियोसहित)

काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभा बैठक शुरु भएको छ । नयाँ बानेश्वर स्थित संसद् भवनमा बैठक शुरु भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले वेलमा आएर विरोध प्रदर्शन गरिरहेका छन् । अमेरिकी सहायता परियोजना एमसीसीमाथि प्रतिनिधि सभामा छलफल शुरू भएको छ। अर्थ मन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि छलफल गरियोस् भने प्रस्ताव […]

प्रतिनिधिसभा बैठक : एमालेको अबरोधबीच दुई विधेयक फिर्ता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अबरोधबीच प्रतिनिधिसभा बैठक सुरु भएको छ। संसद बैठक सुरु हुनासाथ एमाले सांसदहरु उठेर नाराबाजी गरिरहेका छन्। अबरोधबीच सभामुख अग्नि सापकोटाले संसद बैठकलाई अगाडि बढाएका हुन्। बैठकमा...

प्रतिनिधिसभा बैठक सुरु (लाईभ-भिडिओसहित)

काठमाडौं, ७ असोज । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले संसद् बैठकमा अवरोध गरिरहेका छन् । उनीहरु उठेर नाराबाजी गरिरहेका छन् ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने

काठमाडौं, २९ भदौ । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ। संघीय संसद सचिवालयले बैठक मंगलबार दिउँसो १ बजे बस्ने जनाएको हो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ । संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले पहल थालेका छन् । सभामुखले सोमबार सर्वदलीय बैठक पनि राखेका थिए । उक्त बैठकमा […]

भदौ २९ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक भदौ २९ गते बस्ने गरी स्थगित गरिएको छ। विपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित भएको जानकारी गराए। आजै पहिलो बैठक सुरु भएसँगै एमालेले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए। एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गर्दै संसदीय मर्यादा कायम गर्न माग गरेका…

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, सभामुखविरुद्ध नाराबाजी

नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी गरेका हुन् ।एमाले सांसदहरु नाराबाजीमा उत्रेपछि सभामुख अग्नि सापकोटाले संसदको नियम २१ को खण्ड ख र ग अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । तर एमाले सांसदले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले बैठक