काठमाडौं जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले पाहुना टोली श्रीलंकालाई सोमवार ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूह बी अन्तर्गतको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित निकाल्दो अन्तिम चारमा स्थान पक्का गरेको हो । यससँगै नेपाल समूह विजेतका रूपमा अन्तिम चारमा प्रवेश गरेको छ । नियमित […]
काठमाडौँ । नेपालले घरेलु मैदानमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६-० गोलको फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै कुमारी घिसिङ, सरूँ लिम्बु, अमृता […]
काठमाडौं । श्रीलङ्कामा भएको पुरुष साफ यु-१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । जीतसँगै नेपाल समूह बी को विजेता बन्यो भने भारत पनि उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । समूह बी मा नै […]
रेसकोर्स रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन सरोज दर्लामीमगर, युनेस बुढाथोकी र सुवास बमले गोल गरे। खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई...
काठमाण्डाै - साफ १७ वर्षमुनिको च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । श्रीलङ्कामा गएराति भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको हो ।
कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका उनेश बुढाथोकी र सिमान्त थापाले एक/एक गोल गरे । भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । सिमान्तले खेलको ५७औँ मिनेटमा गोल थपे ।
खेलको ६८औँ मिनेटमा भुटानका दोर्जीले एक गोल फर्काए पनि त्यसपछ...
नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा भुटानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालको जितमा उनेश बुढाथोकी र सीमान्त थापाले एक एक गोल गरे ।उता भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए । नेपालका लागि खेलको १३ औं मिनेटमा उनेशले गोल गर्दै अग्रता दिलाए । ५७ औं मिनेटमा सिमान्तले गोल गर्दै नेपालको अग्रता दोब्बर पार्यो । खेलको ६८ औं मिनेटमा भुटानका दोर्जीले एक गोल फर्काए पनि ने
काठमाडौँ – तेस्रो खेलमा बहराइनलाई आठ विकेटले हराउँदै नेपाल एसिसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले ३.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि सीता रानामगरले चार रन र कविता कुँवरले तीन रनमा अविजित रहिन् । बहराइनकी पभिथ्र सेट्टी र भिल्सिटा […]
काठमाडौं, असार ६ । नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ […]
आइसिसी टी-२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ। क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।...