गीत समीक्षाः प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’

प्रकाश सपुतबारे संगीत बजारमा दुईवटा विश्वास स्थापित छन् । पहिलो, उनका हरेक गीत फरक र अनि विशेष हुन्छन् । दोस्रो, उनको नयाँ गीत रिलिज भएपछि ट्रेन्डिङको शीर्षस्थानमा आउनैपर्छ । प्रकाशको पछिल्लो सिर्जना ‘कुरा बुझ्नु पर्च’ ले पनि आम संगीतप्रेमीको यस्तो विश्वासलाई मर्न दिएन । एक हप्ताभित्रै ३० लाखभन्दा बढी भ्यूजसहित यो गीत अहिले नेपालमा युट्यूव […]

सम्बन्धित सामग्री

ट्रेन्डिङको शीर्ष स्थानमा प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’

गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ। ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले सोमबार बिहानसम्ममा २१ लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ।...