काठमाडौं - नेपाली कांग्रेसका सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार वक्तव्य जारी गर्दै देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्त...