मतदान स्थल र केन्द्रको सङ्ख्या निर्धारण भएन, सुरक्षा वर्गीकरणमा कठिनाइ

काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागी आवश्यक मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण नहुँदा सुरक्षा वर्गीकरणमा कठिनाइ भएको छ । २०७९ वैशाख ३० मा हुने निर्वाचन सुरक्षाका लागि प्रहरीको सङ्ख्या नपुग्ने प्रक्षेपण गरेर प्रहरी प्रधान कार्यालयले केही ठाउँमा सशस्त्र प्रहरी र सेनालाई खटाउन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ । तर, निर्वाचन आयोगले केन्द्र […]

सम्बन्धित सामग्री

निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा

विराटनगर- आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कूल तीन सय छ मतदान स्थल र आठ सय ३९ मतदान केन्द्र रहेकामा ५० अति संवेदनशील र एक सय १४ वटा संवेदनशील मतदान स्थलमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा […]

नुवाकोटमा अधिकांश मतदानस्थल संवेदनशील

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका अधिकांश मतदान स्थललाई संवेदनशीलमा राखिएको छ ।  जिल्ला सुरक्षा समितिको बैठकले ५२ मतदान स्थललाई अति संवेदनशील, ५७ मतदान केन्द्र र २३ मतदान केन्द्र सामान्य भनेर वर्गीकरण गरेको छ । यहाँ एक सय ३२ मतदान स्थल र दुई सय ८८ मतदान केन्द्र निर्धारण गरिएको छ । सुरक्षा समितिको बैठकले भौगोलिक विकटता, विगतको निर्वाचनमा भएका विवाद र निर्वाचन विरोधी गतिविधि, आपराधिक व्यक्तिको प्रयोग हुनसक्ने अवस्था, जातियता–क्षेत्रियता&n

नुवाकोटका अधिकांश मतदानस्थल संवेदनशील

विदुर– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका अधिकांश मतदान स्थललाई संवेदनशीलमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले ५२ मतदान स्थललाई अतिसंवेदनशील, ५७ मतदान केन्द्र र २३ मतदान केन्द्र सामान्य भनेर वर्गीकरण गरेको छ । यहाँ एक सय ३२ मतदान स्थल र दुई सय ८८ मतदान केन्द्र निर्धारण गरिएको छ […]

पैँसट्ठी मतदान स्थल संवेदनशील

स्थानीय प्रशासनले बैतडीका १२९ मतदान स्थलमध्ये सुरक्षाका दृष्टिकोणले ३१ मतदान स्थल अति संवेदनशील र ३४ मतदान स्थल संवेदनशील गरेर ६५ मतदान स्थल संवेदनशीलको सूचीमा राखेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको मङ्सिर ४ गते हुने निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र कम संवेदनशील गरेर तीन भागमा वर्गीकरण गरिएको छ ।

पाल्पाका २९ मतदान स्थल अति संवेदनशील

जिल्ला सुरक्षा समितिले पाल्पाका २९ वटा मतदान स्थललाई सुरक्षा संवेदनशील सूचीमा राखेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको वर्गीकरण गरेको हो ।

चौँतीस मतदान स्थल अति संवेदनशील

पाँचथरका १०२ मध्ये ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन्। जिल्ला सुरक्षा समिति पॉचथरले सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गरेको हो। जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ५८ वटालाई संवेदनशील र १० वटालाई सामान्यमा वर्गीकरण गर्दै सोहीअनुसारको सुरक्षा योजना तर्जुमा गर्दै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएको हो।

उदयपुरका १२ मतदान स्थल अति संवेदनशील, कडा पारियाे सुरक्षा व्यवस्था

काठमाडाैँ- जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय तहको निर्वाचनमा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ। उदयपुरका १२ वटा मतदान स्थललाई अति संवेदनशील र ५० वटा संवेदनशील रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारेको हो। जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा वर्गीकरण गरी सुरक्षा थ्रेटलाई ख्याल गरेर सुरक्षा […]

मधेसमा ‘सुरक्षा थ्रेट’! सुरक्षा निकाय भन्छ : जुनसुकै चुनौती सामना गर्छौं

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि नै सीमानाका बन्द गरिएको छ। विशेष गरेर नेपालको मधेस प्रदेशमा सुरक्षा थ्रेट रहेको प्रहरीले जनाएको छ। मधेस प्रदेशमा भयरहित मतदान गराउन सीमानाका बन्द गरिएको छ । देशभरिका मतदान केन्द्रहरु मध्य मधेस प्रदेशमा रहेका १ हजार ६३ वटा मतदान स्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुर

मतदान स्थल र केन्द्रको सङ्ख्या निर्धारण नहुँदा सुरक्षा वर्गीकरणमा कठिनाइ

स्थानीय तहको निर्वाचनका लागी आवश्यक मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण नहुँदा सुरक्षा वर्गीकरणमा कठिनाइ भएको छ ।२०७९ वैशाख ३० मा हुने निर्वाचन सुरक्षाका लागि प्रहरीको सङ्ख्या नपुग्ने प्रक्षेपण गरेर प्रहरी प्रधान कार्यालयले केही ठाउँमा सशस्त्र प्रहरी र सेनालाई खटाउन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ । तर, निर्वाचन आयोगले केन्द्र र स्थलको सङ्ख्या निर्धारण नगर्दा प्रहरीले सामान्य, संवेदनशील र अति संवेदनशील मतदान स्थल वर्गीकरण गर्न सकेको छैन ।निर्वाचन आयोगले चैत १३

तनहुँमा तीन वटा मतदान स्थल अति संवेदनशील

वैशाख १० गते यहाँ हुने उपनिर्वाचन तीन वटा मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन् । मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ । समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको छ ।