मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु उत्रियो सडकमा, जलाए प्रधानमन्त्री देउवाको पुत्ला

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेको छ। काठमाडौंस्थित आरआर कलेजमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत दहन गरेका छन्। उनीहरुले प्रधानमन्त्री देउवाको राजीनामासमेत माग गरेका छन्। रातारात पेट्रोलियम पदार्थको मुल्य बढाएर पाँच दलीय गठबन्धनले जनतालाई मर्कामा पारेको उनीहरुको…

सम्बन्धित सामग्री

अनेरास्ववियुले जलायो प्रधानमन्त्रीको पुत्ला

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रत्नराज्य कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । स्थानीय तह निर्वाचनको मिति घोषणा गनुपर्ने, सिटामोलको पर्याप्त व्यवस्था गर्नुपर्ने लगायतका माग गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरिएको हो । विभिन्न नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन समेत गरेका छन् । प्रदर्शनकारीहरुले ‘राज्यको ढुकुटीमाथि झोलै झोल, खोइ त […]

एमालेनिकट अनेरास्ववियु सडकमा, जलायो प्रधानमन्त्रीको पुत्ला (फोटोफिचर)

काठमाडौं, ६ माघ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ । पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा सडक संघर्षमा उत्रिएको अनेरास्ववियुले आज प्रधानमन्त्री देउवाको पुत्ला जलाएको हो । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार शंकरदेव क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थी भेला भएर प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विरोधको क्रममा प्रदर्शनकारीले मूल्यवृद्धि तत्काल फिर्ता लिन […]