अनेरास्ववियुले जलायो प्रधानमन्त्रीको पुत्ला

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रत्नराज्य कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । स्थानीय तह निर्वाचनको मिति घोषणा गनुपर्ने, सिटामोलको पर्याप्त व्यवस्था गर्नुपर्ने लगायतका माग गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरिएको हो । विभिन्न नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन समेत गरेका छन् । प्रदर्शनकारीहरुले ‘राज्यको ढुकुटीमाथि झोलै झोल, खोइ त […]

सम्बन्धित सामग्री

बुटवलमा मगर युवा संघले जलायो ओलीको पुत्ला

बुटवल । बुटवलमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । बुटवलको राजमार्ग चौराहाको लखन थापाको शालिकको अगाडि नेपाल मगर युवा संघको एक समूहले पुत्ला दहन गरेको हो । ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा संघले पुत्ला दहन गरेको हो । […]

जनमत पार्टीले रुपन्देहीमा प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला जलायो

बुटवल । पार्टीले अघि सारेका मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै जनमत पार्टीले रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको छ । जनमत पार्टी रुपन्देहीको आयोजनामा रुपन्देहीको धकधई, बनगाईलगायतका स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको हो। प्रहरीले पुत्ला दलन कार्यक्रममा हस्तक्षेप गरेको थियो। तर कसैलाई पक्राउ भने गरेको छैन […]

एमालेनिकट अनेरास्ववियु सडकमा, जलायो प्रधानमन्त्रीको पुत्ला (फोटोफिचर)

काठमाडौं, ६ माघ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ । पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा सडक संघर्षमा उत्रिएको अनेरास्ववियुले आज प्रधानमन्त्री देउवाको पुत्ला जलाएको हो । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार शंकरदेव क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थी भेला भएर प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विरोधको क्रममा प्रदर्शनकारीले मूल्यवृद्धि तत्काल फिर्ता लिन […]

राजधानीमा अनेरास्ववियुले जलायो प्रधानमन्त्रीको पुत्ला

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो । अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता लिन माग समेत गरेको छ

एमसिसीको विरोधमा राप्रपाले झापामा प्रधानमन्त्रीको पुत्ला जलायो

झापा : पूर्वी नेपालको काँकडभिट्टा नाकामा एमसिसीको विरोधमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्।राप्रपा जिल्ला कार्य समिति झापा र मेचीनगर नगर समितिले सोमबार दिउँसो अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन्। प्रदर्शनकारी राप्रपाकार्यकर्ताले 'एमसिसी चाहिँदैन–देश बेच्न पाईँदैन', 'राष्ट्रघाती सम्झौता खारेज गर' जस्ता नारा लगाए

सत्ता गठबन्धनकै विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

सत्ता गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ । सोमबार दिउँसो अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् । सो क्रममा गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति पनि जलाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि अनेरास्ववियू आक

युवा संघले जलायो माधव नेपालको पुत्ला

काठमाडौं। नेकपा एमाले सम्बद्ध युवा संघ नेपालका कार्यकर्ताले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएका छन्। सोमबार नेता नेपालको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर २ मा युवा संघका कार्यकर्ताले उनी विरुद्ध नाराबाजी र प्रदर्शन गर्दै पुत्ला जलाएका हुन्। प्रदर्शनमा सांकेतिक रूपमा नेपालको दाहसंस्कार पनि गरिएको थियो। प्रदर्शनलाई साम्य पार्न प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो।

युवा संघले जलायो प्रधानन्यायाधीश राणाको पुत्ला

काठमाडौं- सत्तारुढ नेकपा एमालेनिकट युवा संघका कार्यकर्ताले प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराको पुत्ला जलाएका छन्। संसद पुनर्स्थापन गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले गरेको फैसलाको विरोध गर्दै युवा संघका कार्यकर्ताले अहिले राजधानीमा प्रदर्शन गरिरहेका छन्। माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्‍याली नयाँ बानेश्वरतर्फ बढ्नेक्रममा युवा संघका कार्यकर्ताले बबरमहलस्थित काठमाडौं जिल्ला अदालतबाहिर पुगेपछि प्रधानन्यायाधिश राणाको […]