श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

काठमाडौं । झापामा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ३९ वर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन् ।  राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको थियो ...

सम्बन्धित सामग्री

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

सिरहा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका–१५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादवलाई ३० वर्षीया श्रीमती सञ्जिताकुमारी यादवको हत्या अभियोगमा आज पक्राउ गरेको हो । गत बिहीबार ७ गते श्रीमती हत्या गरी फरार रहेको यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले भारतीय सीमा नजिकबाट …

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

अछाम, ३० कात्तिक । श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् । उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । उनले भने, […]

पाकिस्तानमा अमेरिकी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

इस्लामावाद- आफ्नी अमेरिकी श्रीमतीको हत्या गरी जमिनमा गाडेको आरोपमा पाकिस्तानमा एक जना पक्राउ परेका छन् । पाकिस्तानको लाहोर सहरमा आफ्नी अमेरिकी श्रीमतीको हत्या गरी जमिनमा गाडेको आरोपमा प्रहरीले कजिम खानलाई पक्राउ गरेको हो । पाकिस्तानको एआरवाई न्यूजले जनाएअनुसार हत्या गरिएकी श्रीमतीको शव गाड्दै गरेको अवस्थामा उनलाई फ्याक्ट्री क्षेत्रमा रहेको समाधिस्थलबाट पक्राउ गरिएको हो । अमेरिकी […]

श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ

दाङ । श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन् । बबई गाउँपालिका– १ क्यूरेनीका ४० वर्षीय लालबहादुर बोटेले ३४ वर्षीया श्रीमती खुमी बोटेको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । लालबहादुरले आज शुक्रबार बिहान घरेलु हतियार प्रहार गरी खुमीको हत्या गरेको ईलाका प्रहरी कार्यालय दाङले जनाएको छ। श्रीमतीको हत्या गरेको […]

श्रीमतीको हत्या आरोपमा पक्राउ

मोरङको जहदा गाउँपालिका–२ बडकी बैरियास्थित श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।...

श्रीमतीको हत्या गरेकाे आरोपमा एकजना पक्राउ

श्रीमतीको हत्या गरेको आरोपा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–१, लाहुरे चौकका ३४ वर्षीय अमर बहादुर तामाङलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  मोबाइल बिगारेको विषयमा...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

प्रहरीले इलाममा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।