काठमाडौं । अब बीमा समिति प्राधिकरण बन्ने भएको छ । झण्डै पाँच वर्ष अघि तत्कालिन अर्थमन्त्री डा यूवराज खतिवडाले संसदमा पेश गरेको बीमा विधेयक २०७५ संसदको दुबै सदनबाट पास भएको छ । राष्ट्रपतिले लाहमोहर लगाएपछि विधेयक ऐनका रुपमा प्रमाणित हुनेछ । राष्ट्रपतिले प्रमाणिकरण गरेको एक महिना भित्रै समिति प्राधिकरण बन्ने बीमा समितिले जनाएको छ ।अध्यक्ष […]