सुखद ओपनिङ गरेको ‘दुई नम्बरी’लाई मल्टिप्लेक्समा शनिबार पनि राहत

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’ले घरेलु बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । पहिलो दिन देशब्यापी अकुपेन्सी ७० प्रतिशत हारहारीमा रह्यो । सुखद समीक्षाको कारण फिल्मलाई दोस्रो दिन शनिबारको सार्वजनिक बिदाले राहत दिने देखिएको छ । मल्टिप्लेक्समा शनिबार फिल्मको अकुपेन्सी ६० देखि ९० प्रतिशत हारहारीमा छ । ‘विन्डो सेल’को अनुपात […]

सम्बन्धित सामग्री

‘ब्वाड ब्वाइज’को ओपनिङले संकटग्रस्ट विल स्मिथको करिअरलाई राहत

काठमाडौं । ‘ड्युन २’, ‘फ्युरिओसा’, ‘फल गाइ’जस्ता ठूला फिल्मले समेत जोगाउन नसकेको हलिउडको गर्मीयामलाई राहतको खबर छ । धेरैको अनुमान विपरीत विल स्मिथ स्टारर एक्सन फिल्म ‘ब्याड ब्वाइज : राइड अर डाइ’ले सुखद ओपनिङ गरेको …

‘फर्की फर्की’को उत्साहप्रद ओपनिङपछि अनमोल : ‘अब सहरिया कथावस्तुमा फोकस हुन्छु’

काठमाडौं । ‘फर्की फर्की’ले २०८१ सालको घरेलु बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको छ । सुयोग गुरुङ निर्देशित फेन्टासी ड्रामाको यो ओपनिङले सबैभन्दा ठूलो राहत अनमोल केसीलाई दिएको छ । अनमोललाई यो फिल्मले ‘छड्के २’ को 'ट्रयाजेडी' …

‘वाकान्डा फरेभर’ले गर्‍यो हलिउडको उद्धार, विश्वभर ३३० मिलियन डलरको ओपनिङ

काठमाडौं । ‘ब्ल्याक प्यान्थर’को दोस्रो श्रृंखला ‘वाकान्डा फरेभर’ले विश्वभर पहिलो सप्ताहन्त ३३० मिलियन डलरको ओपनिङ गरेको छ । उत्तर अमेरिकामा चाहिं फिल्मले १८० मिलियन डलर कमायो । कोरोना महामारीले समस्याग्रस्त फिल्म हललाई ‘वाकान्डा फरेभर’ले राहत प्रदान गरेको छ । वाकान्डाले यसअघि सन् २०१३ मा ‘हंगर गेम्स : क्याचिङ फायर’ले राखेको १५८ मिलियनको नोभम्बर महिनाको ओपनिङ […]

आरिफको संघर्षपूर्ण इनिङमा नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य

काठमाडौं । टि–२० विश्वकप छनोट अन्तरगत अहिले जारी म्याचमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको छ । प्रमुख ब्याट्सम्यानहरु चल्न नसक्दा मध्यक्रमका आरिफ शेखको संघर्षपूर्ण इनिङले नेपाललाई केही राहत दिएको थियो । टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपालले खराब सुरुवात गर्दै १२ रनमै ओपनिङ जोडी गुमाएको थियो । कुशल भुर्तेल ५ र आरिफ शेख […]