राँझा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सरकार सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको जिल्ला कमिटी बैठकलाई आज नेपालगन्जमा सम्बोधन गर्दै उनले विगतमा अलपत्र परेका खानेपानी योजनालाई सम्पन्न गरेर जनताको घरघरमा खानेपानी पुर्याउने योजनाका साथ आफू अगाडि बढेको उल्लेख गरे । ‘विगतमा योजना धेरै बनेका छन् तर सम्पन्न […]