चेन्नाइले चौथो पटक जित्यो आईपीएलको उपाधि

३० असोज, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)–२०२१ को उपाधि महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइ सुपर किंग्सले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नाईले उपाधि उचालेको हो । यससँगै चेन्नाइले आईपीएलको चौथो पटक उपाधि जित्न सफल भयो । पाँच पटक उपाधि जितेको रेकर्ड मुम्बई इण्डियन्ससँग छ । […]

सम्बन्धित सामग्री

चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिता:बागमती टिम च्याम्पियन

बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ। १२ स्पर्धा समावेश प्रतियोगितामा बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । बागमतीले २ रजत र १ कांस्य पनि जित्यो।...

नेपालले टस जित्यो, टोलीमा एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चौथो महिला टि२० आई खेलमा मलेसियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । नेपालले तेस्रो खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिकी बलर आश्मिना कर्माचार्यको स्थानमा अप्सरी बेगमलाई मौका दिएकोछ। नेपालले आजपनि […] The post नेपालले टस जित्यो, टोलीमा एक परिवर्तन first appeared on Hamro Khelkud.

लगातार चौथो पटक पनि जित्यो कनमुनीले राष्ट्रपनि रनिङ शील्ड

लगातार चौथो वर्ष पनि प्रथम हुदै कनकमुनी उमाबिले चौथो राष्ट्रपति रनिङ शिल्ड जितेको छ। लगातार ३ पटक कप जितेर शिल्ड पच गरेको कनमुनीले राष्ट्रपति रनिङ शिल्डमा जीतको चौका हानेको हो।...

मनकामना च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – मनकामना डोजो पाँचौं राष्ट्रिय सोतोकान कराते तथा चौथो सूर्यविनायक मेयर कप कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । मनकामनाले १० स्वर्ण जित्यो । नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन), भक्तपुर शाखाद्वारा आयोजित प्रतियोगितामा ८ स्वर्णसाथ मेन डोजो दोश्रो भयो । तेश्रो स्थानको प्रदेश १ डोजोले ३ स्वर्ण हात पा¥यो । कौशलटारमा […]

त्रिभुवन आर्मीले चौथो पटक जित्यो झापा गोल्डकप

झापा : डिफेन्डिङ च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापा गोल्डकपको उपाधि चौथो पटक जितेको छ। बिर्तामोड-३ स्थित डोमालाल रंगशालामा सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले हराउँदै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको हो।जितसँगै आर्मीले नगद १२ लाख ५५ हजार रूपैयाँ प्राप्त गरेको छ। उपविजेता भएको झापा-११ ले नगद ६ लाख ५ हजार रूपैयाँमा चित्त बुझाएको छ।आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए। फाइनलको १८ औँ मिनेट

टोकियो ओलम्पिक : पुरुष भलिबलको उपाधि फ्रान्सले जित्यो

काठमाडौं : टोकियो ओलम्पिकको पुरुष भलिबलमा फ्रान्सले स्वर्ण पदक जितेको छ। गएराति भएको खेलमा रसिया ओलम्पिक कमिटीलाई ३–२ को सेटमा पराजित गर्दै  स्वर्ण पदक जितेकाे  हो। निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले पहिलो सेट २५ २३ ले जित्यो। दोस्रो सेट २५-१७ ले जितेको फ्रान्सले तेस्रो सेट २१–२५ ले गुमायो। त्यस्तो चौथो सेटमा २१–२५ ले नै पराजित भएको फ्रान्सले अन्तिम सेटमा १५–१२ को जित निकाल्यो।पुरुष भलिबलको कास्य पदक भने अर्जेन्टिनाले जित्यो। अर्जेन्टिनाले ब्रा

टोकियो ओलम्पिकः बास्केटबलमा अमेरिकाले लगातार चौथो पटक जित्यो स्वर्ण

एजेन्सी। अमेरिकाले आज फ्रान्सलाई ८७–८२ को स्कोरमा हराउँदै पुरुष बास्केटबलमा स्वर्ण पदक जितेको छ। अमेरिकाले पुरुष बास्केटबलमा स्वर्ण पदक जितेको यो लगातार चौथो पटक हो। अमेरिकाका केभिन डुरान्टले सबभन्दा धेरै ३९ अंक जोडे। ओलम्पिकमा तीन स्वर्ण पदक जितेका डुरान्टले २०१२ र २०१६ को फाइनलमा समान ३० अंक जोडेका थिए। १९४८ र २००० मा पनि फ्रान्सले रजत पदक जितेको थियो।

टोकियो ओलम्पिकः टेबल टेनिसमा चीनको वर्चस्व

एजेन्सी। चीनले टेबल टेनिसमा आफ्नो वर्चस्व कायम राखेको छ। आज सम्पन्न पुरुष टिम स्पर्धा जितेसँगै चीनले टेबल टेनिसमा चौथो स्वर्ण पदक जित्न सफल भयो। पुरुष स्पर्धामा चीनले जर्मनीलाई ३–० ले हराएको हो। चीन टेबल टेनिसमा ४ स्वर्ण र तीन रजतसहित कुल सात पदक जित्यो। जापानले मिक्स डबलमा एक स्वर्ण पदक जित्यो। जर्मनीले एक रजत र एक कास्य पदक जित्यो।

म्यानचेस्टर सिटीले लगातार चौथो पटक जित्यो लिग कपको उपाधि

१३ वैशाख, काठमाडौं । म्यानचेस्टर सिटीले लगातार चौथो पटक इएफएल कप (काराबाओ कप) फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहमलाई १-० ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । सिटीको जितमा एम्रिक लापोर्टेले निर्णायक गोल गरे । उनले खेलको ८२ औं मिनेटमा केभिन डी ब्रुएनाको पासमा गोल गरेका थिए […]

सिटीले लगातार चौथो सिजन जित्यो लिगकपको उपाधि

काठमाडौं। म्यान्चेस्टर सिटीले लगातार चौथो सिजन लिग कप (इएफएल कप) फुटबलको उपाधि हात पारेको छ। घरेलु मैदानमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै सिटीले उपाधि उचालेको हो। सिटीका लागि ८२ औं मिनेटमा केभिन डी ब्रुयनाको पासमा यमरिक लापोर्टले गोल गरे। यो सँगै सिटीले सन् १९८० को दशकमा लगातार चार सिजन उपाधि जितेर लिभरपुलले बनाएको कीर्तिमान बराबरी गरेको छ।