कठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू परिवर्तनको मुख्य संवाहक भएकाले सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले २०७६ सालमा राष्ट्रिय समन्वय परिषद्सम्बन्धी कानुन बनेपनि पहिलो बैठक आफूले नै गत असारमा राखेको स्मरण गर्दै सङ्घ, प्रदेश र स्थानीय सरकारका काम कारबाहीमा समन्वय कायम गरी संविधानको प्रभावकारी […]