सामुदायिकलाई कृषि वनमा विकास गर्न माग

सामुदायिक वनलाई कृषि वनको रूपमाविकास गर्न माग गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, बेनी नगरपालिकास्तरीय दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले वन संरक्षणसँगै वनको उचित उपयोगका लागि आवश्यक नीति निर्माणमा राज्यले चासो दिनुपर्नेमा जोड दिएका हुन् । अधिवेशनमा महासंघका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले सामुदायिक वनको संरक्षण र दिगो व्यवस्थापनको जिम्मेवारीसँगै […]

सम्बन्धित सामग्री

सांसद विकास कोषबारे लिखित जवाफ माग

काठमाडौँ : सर्वोच्च अदालतले संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)को व्यवस्थाको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ।न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले आज प्रारम्भिक सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश गरेको हो। अदालतले अर्थमन्त्री प्रकाशशरण महत, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालयलगायतका विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ।आर्थिक वर्ष २०८०र८१ को आयव्ययको वक्तव्यको बुँदा नम्बर ४४५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि रु पाँच करोड विनियोजन गर्ने गरी संसदीय पूर्

तारा गाँउ विकास समिति र होटल हायतसँग स्पष्टिकरण माग

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा गाँउ विकास समिति र तारा गाउँ रिजेन्सी होटल (हायत) लिमिटेड बौद्धलाई स्पष्टिकरण माग गरेको छ । मन्त्रालयले हायत होटललाई २७ र तारा गाउँ विकास समितिलाई २२ वटा प्रश्न गर्दै स्पष्टिकरण माग गरेको हो । मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गर्दै तीन दिन भित्र जवाफ पेश गर्नको लागि पत्रचार गरेको जनाएको छ […]

विकास खर्च बढाउन भौतिकमन्त्रीसँग परिसंघको माग

१९ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेट्दै विकास खर्च बढाउन माग गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले श्रेष्ठलाई भेट्दै यस्तो माग गरेको हो । अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिए । उनले पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम […]

सांसद विकास कोष बन्द गर्न माग

काठमाडाैं । राष्ट्रिय एकता अभियानले सांसद विकास कोष बन्द गर्न सरकारसँग माग गरेको छ । अभियानका अध्यक्ष विनय यादव नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सांसद विकास कोष तत्काल बन्द गर्न माग गरेको हो । अभियानले संघीय सांसद र प्रदेश सांसदलाई दिँदै आएको दैनिक भत्ताबाहेक सबैखाले तलब र अन्य सेवा सुविधा तथा सांसद विकास कोष […]

मत माग्ने उम्मेदवारसँग मतदाताको माग ‘विकास गर’

सल्यान : सल्यानको प्रदेशसभा (क) का मतदाताले भोट माग्न आउने उम्मेदवारहरूसँग विकास निर्माणका काम गर्नुपर्ने माग गरेका छन्।प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै विभिन्न दलका उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न जाँदा उनीहरूले विकास नभएको भन्दै यस्ता माग गरेका हुन्।भोट माग्न आउने उम्मेदवारहरूसँग मतदाताले शिक्षा, स्वास्थ्य, रोजगार र बाटोलगायत विकास निर्माणका काम गर्न माग राखेका छन्।विगतका निर्वाचनमा मत दिँदै आए पनि जनताले चाहे जस्तो विकास नभएकाले अब चुनिने जनप्रति

विष्णु पौडेल भन्छन्- देश विकास र जनताको माग पूरा गर्न एमालेको सरकार बन्नुपर्छ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न एमालेको सरकार आवश्यक भएको बताएका छन् ।

ज्योति विकास बैंकमा कर्मचारी माग

काठमाडौँ – ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै रिसर्चका लागि सिनियर अफिसरमा १ जना, ब्रान्च म्यानेजरका लागि सुपरभाइजरदेखि सिनियर अफिसरसम्ममा केही संख्यामा कर्मचारी माग गरेको हो । यस्तै, रिलेसनसिप म्यानेजरमा असिस्टेन्टदेखि जुनियर अफिसरसम्म केही, म्यानेजमेन्ट ट्रेनीका लागि २० जना र जुनियर असिस्टेन्टका लागि ५० जना कर्मचारीको माग गरेको […]

बक्यौता भुक्तानीकाे माग गर्दै पूर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी

जनकपुरधाम – बाँकी बक्यौता भुक्तानीको माग गर्दै उपभोक्ता समितिका पदाधिकारीहरुले पुर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी गरेका छन। २०७८/७९ मा सम्पन्न भइसकेका योजनाहरुको बक्यौता भुक्तानी हुन नसकेपछि उपभोक्ता समितिका पदाधिकारीहरुले बक्यौता भुक्तानीको माग गर्दै पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रेका छन्। आन्दोलनको पहिलो चरणमा उनीहरुले कर्मचारीहरुलाई भित्रै थुनेर कार्यालयमा तालाबन्दी गरेका हुन्। उपभोक्ता समितिका आशुतोष […]

दुग्ध विकास बोर्डको उपाध्यक्ष पदका लागि आवेदन माग (सूचना)

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास बोर्डको उपाध्यक्ष पदका लागि आवेदन दिन माग गरेको छ । प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ को दफा १० को उपदफा (२) अनुसार प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष पद (१ जना) मा खुला प्रतिस्पर्धाको आधारमा पदपूर्ति गर्न सूचना जारी गरेको हो ।सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, हेटौंडाको सिफारिस समितिको सचिवालयमा सिलबन्दी आवेदन दिनका भनिएको छ । आवेदन दिनका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा १०

‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग

कर्णाली – कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी नेतृत्वको टोलीले ‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग गरेको छ। पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका भण्डारीको नेतृत्वमा प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाय, वीरबहादुर शाही र अगुवा कृषकसहितको १४ सदस्यीय टोलीले स्याउ तथा ओखर विकास बोर्ड गठनार्थ बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मागपत्र पेश […]