चितवनमा मतगणना सुरु, राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

चितवन २ मा मतगणना सुरु भएको छ।  सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् । लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् ।

सम्बन्धित सामग्री

तनहुँ १ : छ वडाको मतपरिणाम सम्पन्न हुँदा वाग्ले दोब्बर मतले अगाडी

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन्। गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ६ बजेसम्मको नतिजाअनुसार रास्वपाका डा वाग्लेले अग्रता लिएका हुन् । हालसम्म छ वडाको मतपरिणाम सम्पन्न हुँदा वाग्लेले पाँच हजार १९ मत प्राप्त गरेका […]

स्वतन्त्रबाट उम्मेदवारी दिएका को-को भए विजयी ?

काठमाण्डाै - मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको मतगणना चलिरहेको छ । मतगणना सुरु भएको ६ दिन भइसक्दा पनि १ सय ६५ क्षेत्रको पूरा नतिजा आइसकेको छैन । अहिलेसम्म १ सय १९ निर्वाचन क्षेत्रको अन्तिम नतिजा आएको छ । यो नतिजा अनुसार कांग्रेस ४१, एमाले ३०, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा विजयी हुँदा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् । त्यस्तै राप्रपाले पनि ५ ठाउँमा जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जनता समाजवा...

स्याङ्जा २ मा अझैं सुरु भएन मतगणना

स्याङ्जा । स्याङ्जा २ मा मंसिर ४ गते सम्पन्न भएको निर्वाचनकोे मतगणना हालसम्म सुरु हुन सकेको छैन । चापकोट नगरपालिका ३, ४ र ५ मा रहेका ४ वटा बुथमा पुनः मतदानको विषयले मतगणना अनिच्छित बनेको हो । नेपाली कांग्रेसले मंगलबारदेखि तुरुन्तै मतगणना सुरु गर्न भन्दै धर्ना दिइरहेको छ भने यता, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, […]

नतिजा सार्वजनिक भएका २२ स्थानमा कसले कहाँ जिते ?

निर्वाचन सम्पन्न भएको चार दिन बितिसकेको छ भने मतगणना सुरु भएको तेस्रो दिन बुधबार विहानसम्म २२ क्षेत्रको छिनोफानो भैसकेको छ । नतिजा सार्वजनिक भएका स्थानमध्ये कांग्रेस पहिलो स्थानमा छ । नेपाली कांग्रेसले १३ क्षेत्रमा विजयी हुँदा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले समान तीन तीन क्षेत्रमा जित हाँसिल गरेका छन्।त्यसै गरी नेकपा (एकीकृत समाजवादी) …

गोरखामा मतगणना सुरु भएन, पुन: मतदानको माग

गोरखामा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका उम्मेदवारहरूले पुन: मतदानको माग राखेका छन् ।

देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना

काठमाडौं - सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ । प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता हासिल गरेका छन् । तर, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाज...

देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना

काठमाडौं - सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ । प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता हासिल गरेका छन् । तर, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाज...

देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना

काठमाडौं। सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ । प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता हासिल गरेका छन् । तर, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका अध्यक्षका निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भइसकेको […]

काठमाडौं ७ मा घण्टीलाई सुरुवाती अग्रता

काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना जारी छ। नयाँबजारस्थित जुडो हलमा आज बिहान बाट मतगणना सुरु भएको हो। ७०९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)ले १७७ मतसहित अग्रता लिएको छ। त्यस्तै, यादवलाल कायस्थ (पानीको जार)ले १०७, नेकपा एमाले (सूर्य)ले ९३, नेकपा माओवादी केन्द्र (हँसिया हतौडा)ले ७५…

कास्की २ मा घण्टी अगाडि, प्रदेश 'क' मा हलो – देशसञ्चार

पोखरा- कास्की २ को मतगणना सुरु भएको छ। ५४० मतगणना हुँदासम्म प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रदेश 'क' मा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि