त्रिपला चूर्ण, पीडाहर मल्हम,तुलसी चिया, मिमिया लगायतका उत्पादन आगामी १५ दिनभित्रै बजारमा आउने निर्देशक डा केसी बताउँछन्। उनका अनुसार गत तीन वर्षदेखि कुनैपनि उत्पादन थिएन । आयुर्वेदिक औषधिहरुको ठेक्का लगाई उत्पादन प्रक्रिया सुरु भएको निर्देशक डा केसीले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमार्फत् जानकारी दिए।
त्रिपला चूर्ण, पीडाहर मल्हम,तुलसी चिया, मिमिया लगायतका उत्पादन आगामी १५ दिनभित्रै बजारमा आउने निर्देशक डा केसी बताउँछन्। उनका अनुसार गत तीन वर्षदेखि कुनैपनि उत्पादन थिएन । आयुर्वेदिक औषधिहरुको ठेक्का लगाई उत्पादन प्रक्रिया सुरु भएको निर्देशक डा केसीले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमार्फत् जानकारी दिए।
आख्यानकार सुन्दर जोशीको दोस्रो कथासंग्रह बजारमा आएको छ।
ललितपुरमा एक विषेश समारोहबीच समाजशास्त्री डा. गणेश गुरुङ, कविद्वय मञ्जुल र तुलसी दिवस, आख्यानकार नयनराज पाण्डे, फिल्म निर्देशकद्वय नवीन सुब्बा र प्रकाश सायमी,...
काठमाडौं । लामो समयदेखि युरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक तुलसी सिवाकोटीको ‘ चटपटेको ठेला‘ सार्वजनिक भएको छ । नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी । विगत १२ बर्षदेखि युरोपमा बसोबास गर्दै आएका सिवाकोटी प्राय:जसो विदेशमा हुने हरेक कार्यक्रममा उनको प्रस्तुति रहने गरेको छ । नेपाली संगीत बजारमा […]
–श्याम रिमाल, अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि पूरा गरेका विषयमा केन्द्रित एक उपन्यास अहिले बजारमा छ । हाल अमेरिका–नेपाल आउजाउ गरिरहने डा तुलसी आचार्यको ‘मोचन’ उपन्यास (फिनिक्स बुक, २०७८) को सारांश यति मात्र भए पनि यसले अमेरिकी जीवनबारे पनि केही […]
काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका कवि वसन्त श्रेष्ठको पहिलो निबन्ध संग्रह ‘अँगालोभरिको अनुभूति’ बजारमा आएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले पुस्तकको विमोचन विमोचन गरे । पुस्तकमा आफ्नो जीवनभोगाइको एक कालखण्ड र परदेशी भूमिको यथार्थता प्रस्तुत गरेको लेखक श्रेष्ठले बताए । पुस्तकका विषयमा बोल्दै साहित्यकार गोविन्द गिरी प्रेरणाले अमेरिकामा […]
प्रगतिवादी साहित्यकार तथा गीतकार आविष्कार कलाले शब्दमार्फत् देशको पीर, मर्का र वर्तमान अवस्थालाई समेटेर देशभक्ति गीत लिएर आएका छन् ।गीतको बोल रहेको छ– ‘यही माटोमा’ । जनगायक जीवन शर्माले ‘यही माटो’मा स्वरसँगै संगीत भरिदिएका छन् । भिडियो गीतको एरेन्ज नारायण दंगालले गरेका छन् भने एडिटिङ तुलसी बास्कटोले गरेका छन् । उक्त गीत जनगायक शर्माको आफ्नै युट्युब च्यानल मार्फत हेर्न सकिने छ ।कुल ४ मिनेट ४४ सेकेन्डको भिडियोमा नेपालको सुन्दर प्रकृतिक वातावरण, भाषा, संस्कृति, नेपाली
२७ भदौ, काठमाडौं । युवाकवि मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासंग्रहको विमोचन गरिएको छ । नेपाल साहित्यिक पत्रकार संघले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले कविता संग्रहको विमोचन गरे । कवितासंग्रहकाबारे समालोचक प्रमोद प्रधानले समीक्षा गर्दै नवोदितको कवितासंग्रह समयको बयानले मुलुकको अहिलेको अवस्था देखिएको बताए । उनले भने, ‘मीनकुमार नवोदितको समयको बयानले […]
काठमाडाैं । कवि बद्री भिखारीको नयाँ कवितासंग्रह ‘समुद्र साउती’ बजारमा आएको छ । शुक्रबार शिल्पी थिएटरमा आयोजित एक कार्यक्रमकाबीच संग्रह सार्वजनिक गरिएको हो ।
वरिष्ठ कवि तुलसी दिवस, कवि श्यामल, जसराज किराती, ...