काठमाडौँ– नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति जारी गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले अध्यादेश बजेट प्रतिस्थापन विधेयक ल्याउने भएपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न ढिलाइ गरेको थियो ।
मौद्रिक नीतिमा अर्थ मन्त्रीले दिएका सुझाव समेत समावेश गरी शुक्रबार मौद्रिक नीति जारी गर्ने तय भएको अर्थ मन्त्रालय स्रोतल…