भीम रावलले लिए सांसदबाट दिएको राजीनामा फिर्ता

काठमाडौं, साउन ८ । प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिनुभएको छ । सभामुखलाई भेटेर राजीनामा फिर्ता लिएको जानकारी उहाँले दिनुभएको हो । साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मत लिनुभन्दा अघि रावलले सांसद पदबाट राजीनामा दिनुभएको थियो । अनैतिक राजनीतिक खेलमा आफू संलग्न नहुने भन्दै रावलले राजीनामा घोषणा […]

सम्बन्धित सामग्री

भीम रावल फकाउन माधव नेपाल टोखामा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पार्टी नेता भीम रावललाई भेट्न रावलको निजी निवास टोखा पुगेका छन् । रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसदबाट राजीनामा दिएका थिए । उनी नेपालले बोलाएको आजको स्थायी कमिटी बैठकमा सहभागी भएनन् । सोही बैठकमा नेताहरूले भेट्न सुझाव दिएपछि नेता...

भीम रावल फकाउनलाई निवासमै पुगे माधव नेपाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन्। बुधबार आफू पक्षीय नेताहरूको स्थायी कमिटी बैठकमा रावल अनुपस्थित भएपछि नेपाल उनलाई भेट्न निवासमै पुगेका हुन्। ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा नदिने भन्नेमा कुरा नमिल्दा रावलले सांसदबाट राजीनामा दिएका थिए। नेपालले राजीनामाका सम्बन्धमा पुनर्विचार गर्न सुझाव दिएको बताइएको छ।

प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न सांसदबाट राजीनामा दिनुपर्छ : भीम रावल

२९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका छन्, ‘राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक कार्य …

प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न हामीले सांसदबाट राजीनामा दिनुपर्छ - भीम रावल

काठमाण्डौ – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आफूहरूले सांसद पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई रोक्न र पदमुक्त गर्न आवश्यक रहेको र त्यसका लागि आफूहरूले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।आफूहरूले पदबाट राजीनामा दिएर प्रधानमन्त्रीलाई पदमुक्त गर्ने स्थिति निर्माण गर्नुपर्ने भन्दै उहाँले यो राजनीतिक, नैतिक र कानुनी दृष्टिले पनि धेरै उचित भएको बताउनुभयो । Bhim Rawal, PhD (@BhimRawal179) May 12, 2021उहाँल...