धरान बजारमा पानी ल्याउन सफल भए मेयर हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरान बजारमा पानि ल्याउन सफल भएका छन् । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भए । उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक […]

सम्बन्धित सामग्री

धरानमा मेयर र वडा अध्यक्षबीच चर्काचर्की, कार्यपालिका बैठक स्थगित

मेयर हर्क साम्पाङ र वडा अध्यक्षहरुबीच चर्काचर्की परेपछि धरानको कार्यपालिका बैठक बीचैमा स्थगित भएको छ।...

मेयर हर्क साम्पाङविरुद्ध सर्वोच्चमा अवहेलनाकाे मुद्दा दायर

धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका प्रवक्ता रामप्रसाद राईविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ।...

मेयर हर्क साम्पाङविरुद्ध सर्वोच्चमा अवहेलनाकाे मुद्दा दायर

धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका प्रवक्ता रामप्रसाद राईविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ।...

हर्क साम्पाङ भर्सेस वडाध्यक्ष

२९ वैशाख, धरान । संविधानले स्थानीय सरकारमा सत्ता र प्रतिपक्षको कल्पना गर्दैन । सबै निर्णय सहमतिमा हुन्छन् र सहमतिमै स्थानीय सरकार चल्छ भन्ने परिकल्पना गरेको छ । धरान उपमहानगरपालिकामा भने एक वर्षदेखि मेयर हर्क साम्पाङ र वडाध्यक्षहरूबीच विवाद चलिरहेको छ । यो विवाद यतिसम्म चर्किसक्यो कि मेयर साम्पाङका समर्थकहरूले १७ नम्बर वडाका वडाध्यक्ष मनोज भट्टराईलाई […]

विवादको घेराबन्दीमा धरानका मेयर हर्क साम्पाङ

इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विवादको घेराबन्दीमा परेका छन् । गत असोज १३ गतेदेखि बस्न नसकेको कार्यपालिका बैठकलाई लिएर विवाद हुँदै आएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा ‘बल होइन बुद्वि लगा, चमारे बुद्धि’ लेखेपछि उनको विरुद्वमा दलित आयोगदेखि धरानका राजनीतिक दलहरू समेत एक भएका छन् । मेयर साम्पाङको अभिव्यक्ति र कार्यशैलीप्रति धरानमा […] The post विवादको घेराबन्दीमा धरानका मेयर हर्क साम्पाङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धरानमा पानी ल्याउन सफल भए हर्क साम्पाङ

२८ भदौ, काठमाडौं । धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भए । उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक […]

सामाजिक सञ्जालमा हर्क साम्पाङ र बालेन शाहको जुहारी

काठमाडौँ-  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जालमा जुहारी देखिएको छ। धरानका मेयर साम्पाङले काठमाडौँबाट फर्केलगत्तै बुधबार साँझ सामाजिक सञ्जालमा लेखे- ‘जसले जे भनोस्, म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ। कमसेकम काम त सुरु गरे!’ केही दिनयता सामाजिक सञ्जालमा आक्रोशित देखिएका बालेनलाई साम्पाङको तात्तातो स्टाटसले पोलिहाल्यो। उनले […]

सर्दु खोलाको किनारमा रोए हर्क साम्पाङ

१४ साउन, काठमाडौं । शनिबार मिस धरानका प्रतिपस्पर्धीहरु धरानको सर्दु खोला किनारमा वृक्षरोपणका लागि गएका थिए । उनीहरुलाई साथ दिँदै धरानका धेरै युवा पनि वृक्षारोपणमा सहभागी भएका थिए । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ वृक्षरोपणका लागि पुगेका मिस धरानका प्रतिस्पर्धीको हौसला बढाउन सर्दु खोला किनारमा पुगे । तर मिस धरानका प्रतिस्पर्धीलाई सम्बोधन गर्दागर्दै उनी आफैं […]

कड्किए धरान मेयर हर्क साम्पाङ : स्वतन्त्र भनेर हेपेको हो ?

धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ बजेट पास गर्न नदिने कार्यपालिका सदस्यमाथि खनिएका छन् । उनले ‘स्वतन्त्र भनेर हेपेको ?’ भन्दै कार्यपालिका बैठकमै आक्रोश पोखेका हुन् । बजेटबाट छलफलका लागि बिहीबार बसेको कार्यपालिकाको बैठकमा धरानको विकासका लागि बजेट बनाऔं, विकास गरौं भन्दा कतिपय वडाध्यक्षहरुले विवाद निकालेको साम्पाङको भनाइ छ । ‘बजेट बनाऔं, विद्यालय बनाऔं, विकास गरौं भनेको छु त यो विषयमा किन विवाद गर्नु ? बजेट कुन कुन शीर्षकमा कति कति गर्ने भन्ने कुरा मैले ग

धरानका मेयर हर्क साम्पाङ खानेपानीको मुहान पुगेपछि…

काठमाडौं, ११ जेठ । धरानका नवनियुक्त मेयर हर्क साम्पाङ फिल्डमा खटिइसकेका छन् । देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहेका छन् । साम्पाङ आज धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न निर्देशन दिएका छन । उनले मुहानमा कमजोरी सच्याउन निर्देशन दिए । आफै सरसफाईमा सक्रिय भए । साम्पाङले आफ्नो पहिलो उद्देश्य […]