कञ्चनपुर : कञ्चनपुरको जोनापुरकी ६० वर्षीया आशा रानी चौधरीलाई परम्परागत् आभूषण र पहिरन लगाएको सम्झना मात्रै छ। परम्परात भेषभूषा जोगाउन नसकेकोमा उनी चिन्तित् छिन्।
आधुनिकताको प्रवेशले थारू समुदायका आभूषण र पहिरन लोप हुने अवस्थामा पगेका छन्। आधुनिक युवाहरूले परम्परागत ढंगबाट तयार पारिएका अभूषण र पहिरन लगा...