काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डलको संख्या बढाउन थालेकी छन् । उनले पाँचौपटक मन्त्रिपरिषद् विस्तार गर्दै १५ सदस्यीय मन्त्रिमण्डल बनाएकी छन् । मन्त्रिमण्डलको आकार बढाउँदै जाँदा कार्कीमाथि आफ्नै बोली भारी भएको छ । प्रधानमन्क्रीमा नियुत्त भएलगत्तै उनले सानो आकारको मन्त्रिमण्डल बनाउन गरेको बाचा यतिबेला भने फगत सावित भइरहेको छ । एक रिपोर्ट । जेनजी आन्दोलनका बलमा […]
पोखरा। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी समूहसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताए। सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा यहाँ आयोजत अन्तरक्रिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक पार्टीहरूको तदारुकताका कारण […]
१३ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरु एक हुनुपर्ने बताएका छन् । सके एकता, नसके कार्यगत एकता गरेर भए पनि जानुपर्ने उनको धारणा छ ।
आज बिहान पोखरामा आयोजित कार्यकर्ता …