ज्वालाको प्रश्न- भन्सार अधिकृतले गृहमन्त्रीलाई हान्ने क्षमता राख्छ भने हामी सदनमा के गरिरहेका छौँ

काठमाडौं– रास्वपा सांसद टीका संग्रौला (ज्वाला) ले भर्खरै सार्वजनिक भएको एउटा अडियो टेपबारे छानबिन गर्न सदन र सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार संसद्मा बोल्नै उनले कन्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र उपरीक्षकलाई भन्सारमा गाडी नियन्त्रणमा लिएको भनी  अत्यन्तै तल्लो स्तरको भाषा प्रयोग गरी थर्काएको कुरा बाहिर आएको उनको भनाइ थियो ।  ति कर्मचारीले महानिर्देशक, शसस्त्र प्रहरीका महानिरिक्षक र गृहमन्त्री […]