रिनाकाे शंकाष्पद मृत्यु: श्रीमानले शव लिएर भागेको माइती पक्षको आराेप, अस्पतालमा प्रदर्शन

महोत्तरीको जलेश्वर नगरपालिका ८ की नवविवाहित युवती २० वर्षीया रिनादेवी रायको मंगलबार राति शंकास्पद मृत्यु भयो । माइत पक्षले उनको हत्या भएको आरोप लगाएको छ ।

सम्बन्धित सामग्री

आरती साहलाई न्याय माग्दै जनकपुरको सरकारी वकिल कार्यलयमा प्रदर्शन

जनकपुरधाम । दाइजोको निहुँमा आरती साहको हत्या भएको भन्दै जनकपुरको सरकारी वकिल कार्यलय अगाडि प्रदर्शन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका- ९ की आरतीको शव घरमै झुण्डिएको अवस्थामा जेठ ७ गते आइतबार बेलुका फेला परेको थियो । उनको शरीरभरि जताततै निलडाम देखिएकाले हत्या गरिएको दाबी माइती पक्षको छ । २२ वर्षीया आरतीको हत्या उनकै श्रीमान मोतीबाबु, […]