जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही – सर्लाहीको हरिवन नगरपालिका-४ लखन्देही पुल नजिक हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश २-०३-००१ च १९२४ नम्बरको जिपले हिजो साँझ सवा ६ […]

सम्बन्धित सामग्री

सर्लाहीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–४, लखन्देही पुलनजिक जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको जनाइएको छ । सोमबार साँझ करिब सवा ६ बजे प्रदेश २–०३–००१ च १९२४ नम्बरको जीपले...

मकवानपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं :  मकवानपुरको हेटौडा उपमहानगरपालिका–१८ कठायत चोकमा गएराति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १ का ३१ वर्षीय धर्मेन्द्र राम थारु रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो। ठुलोदमारबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नम्बरको जिपले सडक छेउमा रोकिराखेको बा ४४ प ३८०२ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजे ठक्कर दिएको हो। फरार रहेका जिप चालकको खोजी भइरहेको अस्थाई प्रहरी पोष

ललितपुरको बालकुमारीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारीमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जीपले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प ३१४३ नम्बरको मोटरसाइकललाई गएराती १० बजे ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौँको दक्षिणकाली नगरपालिका ८ का ३१ वर्षीय आषिश लामाको उपचारका क्रममा […]

बालकुमारीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति करिब १० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जीपले सोही दिशातर्फ जाँदै गरेको बा९७प ३१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौंको दक्षिणकाली नगरपालिका–८ का ३१ वर्षीय आशीष लामाको उपचारका क्रममा...

दाङमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ । घोराही उपमहानगरपालिका–१६ मा बिहीबार बेलुकी जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रा १ च ३८५ नम्बरको जीपले विपरित दिशातर्फ जाँदै गरेको रा ४ प ४०२ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घोराही–१६ कै ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको हो । चन्दको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो […]

गुल्मीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चार जना घाइते

३१ असार, गुल्मी । गुल्मीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जीपको ठक्करबाट मोटरसाइकल चालक तानसेन नगरपालिका–१४ अर्गलीका ३० वर्षका सुदन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परी जीपमा …

गुल्मीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गुल्मीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । धुर्कोटबाट सदरमुकाम आउँदै गरेको भे१ च १९४३ नम्बरको जीपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु ५५ प७०८२ नम्बरको मोटरसाइकललाई अर्खलेमा ठक्कर दिँदा मोट्साइकल चालक तानसेन नगरपालिका १४ का अन्दाजी ३१ बर्षका सुदन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गुल्मीको सदरमुकाम नजिकै अर्खलेमा मोटरसाईकललाई जिपले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । धुर्कोटबाट सदरमुकाम तम्घास आउँदै गरेको  भे १ च १९४३ नम्वरको बोलेरो जिपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३१ बर्षीय सुजन पाण्डेको मृत्यु भएको हो । बोलेरो जीपको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।दुर्घटनास्थलबाट उनलाई  जिल्ला अस्पताल  ल्याइएको थियो । अस्पतालका मेसु डा.

जीपको ठक्करबाट एकजनाको मृत्यु

तनहुँ : मोटरसाइकल र जीप दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। तनहुँको पुर्कोटका २७ वर्षीय रवि माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।  मोटरसाइकल र जीपको ठक्करबाट घाइते भएका माझीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक श्यामु अर्यालले जा...

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको सतुंगलमा जीपको ठक्करबाट धादिङको गल्छी ४ का सोमबहादुर तामाङको ज्यान गएको छ ।  बा १७ च ९३३० नम्बरको जीपले बा ८० प ९२२३ नम्बरको  मो...