गोरखा : गोरखामा बढेको नदी दोहन, तथा नदीजन्य पदार्थ उत्खनन रोक्न विभिन्न १० नियम बनाइएको छ। केही दिनअघि ११ किलो भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख अमृतमणि रिमालको संयोजकत्वमा बनाइएको समितिले बुझाएको प्रतिवेदनअनुसार विभिन्न नीति तथा नियम बनाइएको हो।
समितिले गोरखाका नदी तथा खानीको दोहन रोक्न यसअघिको जर...