झापा– गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् । उनीहरूको माछा मार्ने क्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएकाे छ। प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा.विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिनुभएकाे हाे। उहाँले स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएकाे छ। उहाँले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिकाे बारेमा जानकारी गराउन समेत […]
३० असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीमण्डलले अझैसम्म पूर्णता पाएको छैन ।
दुई पटकसम्म मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनी आफैंले अहिलेसम्म ९ वटा मन्त्रालय सम्हाली रहेकी छन् ।
जसका कारण कार्कीको मन्त्रीमण्डलले कहिले पूर्णता पाउँछ भन्ने …