बर्दियामा आगोले जलेर घाइते भएकी वृद्धाको उपचारको क्रममा मृत्यु

बर्दिया - बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ। बर्दिया राजापुर नगरपालिका-५ झप्टीकी ७५ वर्षीया सोहनी थारूको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो। उनको उपचारको क्रममा नेपालगञ्जस्थित आरोग्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बुधबार दिउँसो करिब साढे ३ बज...

सम्बन्धित सामग्री

पोखरामा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु

पोखरा। पोखरामा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ। आइतबार बिहान आगो लागेर घाइते भएकी संगीता सापकोटाको मृत्यु भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराकामा उपचाररत महिलाको आइतबार राति साढे ११ बजेर उपचारको क्रममा मृत्यु भएको हो।

आगोले जलेर दुई जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै स्थानमा आगले जलेर २ जनाको मृत्यु भएको छ । नवलपरासी(पश्चिम) स्थित बर्दघाट नगरपालिका-४ हरियाली बस्ती बस्ने ८० वर्षीया तारादेवी पराजुलीको आगोले जलेर मृत्यु भएको छ ।  आफ्नै घरमा आगो ताप्ने क्रममा

संखुवासभामा आगोले जलेर एकजनाको मृत्यु

काठमाडौं । संखुवासभामा आगोले जलेर एकजनाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–११ आमबोटे बस्ने ८६ वर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको हो । घरमा एक्लै बस्दै आएकी उनकाे चुलोको आगो सल्किएर गम्भीर घाइते भएकोमा जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

आगोले जलेर वृद्धाको मृत्यु

संखुवासभा :  संखुवासभाको चैनपुर नगरपालिका–११ कि ८६ वर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको छ।घरमा एक्लै बस्दै आएकी वृद्धाले चुलोमा आगो सल्काउने क्रममा अचानक आफनै कपडामा आगो सल्किएको थियो। जसले गर्दा उनी गम्भीर घाइते भएकी थिइन्।गम्भिर अवस्थामा उनलाई आफन्तले आज बिहान ७ बजे फेला पारी उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

जुम्लामा आगो ताप्ने क्रममा आगो शरीरमा सल्केर एक जनाको मृत्यु

काठमाडौँ । जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो । चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारको क्रममा मृत्यु भएको हो । बिहीबार दिउँसो ५ बजेतिरको समयमा मृतक रोकाया रानीजंगलमा […]

आगो ताप्ने क्रममा शरीरमा सल्केर एक जनाको मृत्यु

जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो । जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारको क्रममा मृत्यु भएको बताए । बिहीबार दिउँसो ५ बजेतिरको समयमा मृतक रोकाया रानीजंगलमा बाख्रा चराउन गएका थिए । उनले चिसोको कारण आगो बालेर ताप्ने क्रममा शरीरमा लागोले टिपेर ज्यान गएको प्रहरीले ज

आगोले जलेर घाइते कञ्चनदेवीको उपचारको क्रममा मृत्यु

६ माघ, जनकपुरधाम । महोत्तरीमा आगोले जलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा दुई महिनापछि मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका वडा नम्बर ३ सुनौल बस्ने ३० वर्षीया कञ्चनदेवी महतोको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चालाई लगाउने गाजल दीपमा सेक्ने क्रममा गत मंसिर ८ गते उनको शरीरमा आगो लागेको थियो । तत्कालै […]

जलेर घाइते वृद्धको उपचारको क्रममा मृत्यु

सर्लाहीको हरिपूर्वामा आगोले जलेर घाइते भएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । हरिपूर्वा नगरपालिका– ५

आगोले जलेर घाइते महिलाको उपचारको क्रममा मृत्यु

आगोले जलेर घाइते भएकी सिराहाको गोलबजार नगरपालिका– १ मुक्सार बरडाँडाकी ५५ वर्षीया देवसुनैरदेवी यादवको